नेपाली बजारमा सुनचाँदीको मूल्य कति ?


२० कार्तिक २०७५, मंगलवार


काठमाडाैं , २० कार्तिक । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७