तिहार र छठमा एनआईसी एशियाको नयाँ योजना


२० कार्तिक २०७५, मंगलवार
NIC Asia Bank

काठमाडौं, २० कात्तिक। एनआईसी एशिया बैंकले तिहार र छठको अवसरमा नयाँ योजना ल्याएको छ।

NIC Asia Bank

योजनामा नेपालभरि एक ठाउँबाट अर्को ठाउँँमा रकम पठाउँदा तेस्रो कारोवार सित्तैमा गर्नपाउने बैंकले जनाएको छ। ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन सकिने छ।

रकम देशभरका २६५ शाखा, २९ एक्सटेन्सन काउन्टर, १८ शाखा रहित बैंकिङ्ग ईकाई र ६ हजार ७ सय बढी सहायक प्रतिनिधि मार्फत पठाउन सकिने बैंकको भनाइ छ।सुविधा कात्तिक र मङ्सीर महिनाभर लागू हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७