निधि र गच्छादार को वरिष्ठ ?

काठमाडौं, २१ कातिक । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए ।

दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् । काग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा गच्छादारभन्दा निधि अगाडि रहने बताए ।
पहिले आफू र उहाँ गच्छादार दोस्रो उपसभापति हो ।

यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ, निधिले आफुनिकट नेताहरुसँग भनेको एक, नेताले बताए । तर, गच्छादारलाई मनोनित गरिएको औपचारिक नाजकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्