निधि र गच्छादार को वरिष्ठ ?


२१ कार्तिक २०७५, बुधबार
bimalendra nidhi final

काठमाडौं, २१ कातिक । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए ।

bimalendra nidhi final

दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् । काग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा गच्छादारभन्दा निधि अगाडि रहने बताए ।
पहिले आफू र उहाँ गच्छादार दोस्रो उपसभापति हो ।

यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ, निधिले आफुनिकट नेताहरुसँग भनेको एक, नेताले बताए । तर, गच्छादारलाई मनोनित गरिएको औपचारिक नाजकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७