नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा देखियो यस्तो समस्या


२१ कार्तिक २०७५, बुधबार
ntc 1

काठमाडौं, २१ कातिक । नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ ।
नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो ।

ntc

पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७