कक्षा कोठामै हेड सरकारको मिससँग ‘लाजमर्दो मस्ती’, भिडियो बन्यो भाइरल (भिडियोसहित)


२१ कार्तिक २०७५, बुधबार
teachers love8935

काठमाडौं, २१ कातिक । प्रेम सबैले गर्छन् । तर प्रेममा परियो भन्दैमा जहाँ पायो त्यहि मस्ती गर्न खोज्दा नमज्जाले लाजमर्दोमा परिन्छ पनि । यस्तै भएको छ एक सरकारी विद्यालयका डेड सरलाई ।

teachers love8935

यो कुनै एडल्ट फिल्मको दृष्य होइन । यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षा कोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् । गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ ।

यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाई दिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ ।

भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ । एजेन्सी
हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=SYtfINW2xKI

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७