बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’


२९ कार्तिक २०७५, बिहीबार
sindiket 1

काभ्रे, २९ कातिक । सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ ।

sindiket 1

जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।

काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै आएको अरनिको यातायतले अवरोध गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कासीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७