संघीय शिक्षा ऐनको मस्यौदा तयारः शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर


३० कार्तिक २०७५, शुक्रबार
Teacher 2 DLGXYflUyw e1553658805899

काठमाडौं, ३० कात्तिक । सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ ।

Teacher 2 DLGXYflUyw

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था सञ्चालन ऐन २०७५ मा सो व्यवस्था गरिएको हो ।

मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको ऐनको प्रारम्भिक मस्यौदाको परिच्छेद ३ मा आधारभूत तह र माध्यमिक तहका विद्यालय शिक्षकको योग्यता क्रमशः सम्बन्धित विषयमा कम्तीमा स्नातक र कम्तीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७