न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमा-बुबा बिरामी


३० कार्तिक २०७५, शुक्रबार
nirmala

कञ्चनपुर, ३० कात्तिक । छोरीको न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमा बुबा बिरामी परेका छन् ।

nirmala

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका उनीहरु चिसोका कारण बिरामी परेका बताइएको छ ।

महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उनीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७