जागिरको खोजीमा हो ? हाइड्रोमा हाल्नुस् निवेदन (विज्ञापनसहित)


४ मंसिर २०७५, मंगलवार
Berojgar bhatta

काठमाडौं, ४ मंसिर । के तपाई योग्यता भएर पनि जागिर नपाई बस्नु भएको छ ? वा जागिरको खोजीमा हुनुहुन्छ ?  उसो भने धौलागिरी कालिका हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

Berojgar bhatta

२५ मेगावाटको दर्बाङ म्याग्दी खोला हाइड्रोप्रोजेक्टका लागि कम्पनीले सिनियर जीओलोजिस्ट, जीओलोविस्ट, सर्वेक्षक र प्रशासन अधिकृत पदमा कर्मचारी माग गरेको हो ।

hydro TF2ZuVzTRe

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७