यस्तो छ आज विदेशी बिनिमय दर


४ मंसिर २०७५, मंगलवार

काठमाडौं, ४ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिद दर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९३ पैसा तोकेको छ ।

exchange money

एक युरोको खरिददर १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १३१ रुपैया ३० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिद दर १४७ रुपैयाँ ९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियाललको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ । कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७८ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७