नयाँ युगको शुरुवात अर्थात् सामाजिक सुरक्षा योजना घोषणाको क्षण (हेर्नुस् तस्विरमा)


११ मंसिर २०७५, मंगलवार
kp oli1

काठमाडौं, मंसिर ११ । सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि विधिवत रुपमा लागू भएको छ ।

kp oli1

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरूको उपस्थिति थियो ।

कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकको नयाँ युग शुरु भएको दावी गरेका छन् । श्रमजीवि नागरिकको पक्षमा यो ऐतिहासिक कदम भएको बताउँदै सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले संरक्षण र अभिभावकत्व दिने प्रतिवद्धता जनाएका छन् ।
हेर्नुस तस्विरहरु

Rss Images 1543310616847 Pro Ktm PM 2
मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारिक शुभारम्भ घोषणा कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर : रासस
Rss Images 1543310477187 Pro Ktm PM 4
मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारीक सुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस
Rss Images 1543310305318 Pro Ktm PM 6
आज मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारीक शुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट । तस्बिर : रासस
Rss Images 1543311735363 BT KTM Mantri Jagat 1
मंगलबार ललितपुमा नेपाल युवा संजालको कार्यक्रमलाई संबोधन गर्दै युवा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । तस्वीर : रासस
bh
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा कार्यक्रमलाई सम्वोधन गर्दै ।
1 7
3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७