एसईई परीक्षा चैत १० देखि, कहिले कुन विषयको परीक्षा ? (तालिकासहित)


१३ मंसिर २०७५, बिहीबार
see

काठमाडौं, १३ मंसिर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ ।

see

यो वर्षको एसईई परक्षा आउँदो चैत १० गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बोर्डको बैठकले परीक्षाको कार्यतालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिए। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

चैत १० गते आइतबारबाट सुरु भएको परीक्षा २१ गते बिहीबारसम्म चल्ने छ । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा छ ।
हेर्नुहोस् परीक्षा तालिका

see exam routine

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७