अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा सार्वजनिक (जिल्लागत नतिजासहित)

काठमाडौंं, २० मंसिर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा र पाँचथर जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ ।
हेर्नुस् नतिजा

पाँचथर जिल्लाको नतिजा

बैतडी जिल्लाको नतिजा

डडेल्धुरा जिल्लाको नतिजा

इलाम जिल्लाको नतिजा

झापा जिल्लाको नतिजा

प्रतिक्रिया दिनुहोस्