मलेसियामा रोहित चन्द वर्षको उत्कृष्ट खेलाडी घोषित


२४ मंसिर २०७५, सोमबार
rohit

काठमाडौं, २४ मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

rohit

पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । जाकार्ताको मुख्य सदस्यको रुपमा रहंदै आएका रोहितले एकपछि अर्को राम्रो प्रदर्शन गर्दै आएका थिए ।

उनकै उत्कृष्ट प्रदर्शनमा जाकार्ताले लिग वानको उपाधि उचाल्न सफल भएको हो । अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलर हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७