यामको ‘गारो भो गारो भो’ सार्वजनिक (भिडियोसहित)


७ मंसिर २०७४, बिहीबार
yam

yam

नेपाली पप गीत ‘गारो भो गारो भो मलार्इ’ गीत सार्वजनिक भएको छ । गीतसँगै भिडियो पनि युट्युब मार्फन सार्वजनिक गरेको छ । गीतको भिडियोमा याम लिम्बु र झर्ना शर्माले अभिनय गरेका छन् । त्यस्तै शब्द र सङ्गीत ध्रुब दिवानको रहेकोमा प्रकाश प्रतिक्ष कान्छाले आवाज दिउको छ । सन्देश फगानीले छायाँङकन गरेको भिडियोलाई कृष्ण विसीले निर्देशन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७