क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक (गीतसहित)


२ पुष २०७५, सोमबार
sandeep lamichhane

काठमाडौं, २ पुस । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ ।

sandeep lamichhane

युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् ।

यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।
हेर्नुस गीत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७