लोकसेवाको आजको सूचना (सूचना विज्ञापनसहित)


४ पुष २०७५, बुधबार
Loksewa Aayog 1

काठमाडौं, ४ पुस । सरकारी जागिर खाइरहेका र खान चाहनेहरुका लागि लोकसेवा आयोगले हरेक वुधबार प्रकाशन गर्ने सूचनाहरु महत्वपूर्ण हुन्छ ।

Loksewa Aayog 1

सरकारले कर्मचारी अध्यादेश ल्याएपछि नयाँ कर्मचारी भर्नाका लागि आफ्नो तर्फबाट तयारी गरिरहेको लोकसेवा आयोगले आजको गोरखापत्र दैनिकमार्फत लोकसेवा आयोगका विभिन्न सूचनाहरु प्रकाशित गरेको छ ।

जसमा विभिन्न कार्यालयबाट गरिएको विज्ञापनहरुको सिफारिस, दरखास्त फारम रद्द गरिएको जस्ता सूचना समेटिएका छन् ।
हेर्नुस आजको सूचनाहरु

lok
lok1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७