न्यू योर्कमा ८/१० हजार नेपाली उतार्नु चानचुने कुरा होइन : लुइसाङ वाइबा

न्यू योर्कमा ८/१० हजार नेपाली उतार्नु चानचुने कुरा होइन :  लुइसाङ वाइबा
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूयोर्कमा २००५ मा स्थापना भएको सामाजिक संस्था हो । लुइसाङ तामाङ व्यक्तिका हिसाबले १८ वटा जातीय संस्था सदस्य रहेको फिप्नाका तेस्रो अध्यक्ष हुन्। नेपालमा हुँदा तामाङ विद्यार्थी घेदुङ र आदिवासी जनजाति विद्यार्थी महासंघको नेतृत्व गरेका उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका विभिन्न क्याम्पसमा समाजशास्त्र अध्यापन गराउँथे । त्रिविबाट मानवशास्त्रमा स्नात्तकोत्तर गरेका उनले न्यूयोर्कस्थित सिटी कलेजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पनि स्नात्तकोत्तर गरेका छन् । महासंघ अध्यक्षको दोस्रो...

दीपक कुँइकेलले जनताको आँखामा छारो हाल्न खोजे छन् : नारायण ढकाल

दीपक कुँइकेलले जनताको आँखामा छारो हाल्न खोजे छन्  : नारायण ढकाल
नारायण ढकाल नेपाली साहित्यमा स्थापित नाम हो । कथा, निबन्ध र उपन्यास विधामा उनका थुप्रै पुस्तक प्रकाशित छन् । साहित्यबाहेक पत्रकारिता र राजनीतिमा पनि उनको सक्रियता छ । उहाँ नेकपा –एमाले) नेता तथा पूर्व सांसद समेत हुन् । काठमाडौँ मुलपानीको स्थानीय वासिन्दा समेत रहनुभएको उहाँको क्षेत्रमा आसन्न प्रतिनिधि सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबनधन एमालेका पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव र काँग्रेसका नेता दीपक कुइकेल उम्मेदवार छन् । ...

काठमाडौँ क्षेत्र नं. ८ मा ९ हजार मतअन्तरले हामीले चुनाव जित्छाैँ : जीवनराम श्रेष्ठ

काठमाडौँ क्षेत्र नं. ८ मा ९ हजार मतअन्तरले हामीले चुनाव जित्छाैँ : जीवनराम श्रेष्ठ
जीवनराम श्रेष्ठ एक जना चर्चित एवं स्थापित नेता हुन् ।  उहाँको सिंगो जीवन नै राजनीति र देशको गौरव बढाउने खेल क्षेत्रको अग्रपंक्तीमा आउँछ । उनी राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव तथा हाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । जीवनराम श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर १५ का पूर्व वडाध्यक्ष समेत हुन् । यही २१ गते हुन गइरहेको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेका ...

‘समाजवादलाई भोट, दलाल पुँजीवादलाई चोट’

‘समाजवादलाई भोट, दलाल पुँजीवादलाई चोट’
पैसाले जनमत तलमाथि जब पर्छ त्यहाँ लोकतन्त्रको कुनै मर्म जीवित रहँदैन् । दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेश सभाको मौन अवधि सुरु हुन लागे छ । तर यस अवधिलाई मौन अवधि हैन अब मनि अवधि सुरु भएको भन्ने आम जनताको बुझाइ छ । पुँजीवादी व्यवस्थाले हरेक चिजलाई खरिद बिक्रीको माल देख्छ । हरेक कुरा खरिदबिक्री गर्न खोज्छ । हाम्रो जस्तो दलाल पुँजीवादी अर्थव्यवस्था भएको देशमा, अनुत्पादक पुँजीबजारमा अपारदर्शी र अकुत...

विदेश नीतिमा कुन पार्टी ठीक ?

विदेश नीतिमा कुन पार्टी ठीक ?
नेपालको लागि भारतबाहेक अर्को संसार छैन भन्ने मनोदशा भएकाहरूले जनमत पाउनुहुँदैन।आसन्न निर्वाचनको प्रचारप्रसार बढी विकासकेन्द्रित छ । वैैदेशिक सहयोगको योगदानमा आधारित विकास भएको राष्ट्रको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध पनि विकासकेन्द्रित नै हुन्छ । तर, निर्वाचनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध आत्मसम्मानसहितको विकासबाट निर्देशित हुनुपर्छ भन्ने मतले म्यान्डेट पाउनुपर्छ, जसले राष्ट्रिय स्वार्थ रक्षा गर्न सकोस् । वाम र कांग्रेस दुवै गठबन्धनको निर्वाचन घोषणापत्रमा ‘परराष्ट्र नीति’ राष्ट्रिय स्वार्थकेन्द्रित हुने आशय छ । तथापि, मतदाताहरू मतदान...

‘वामगठबन्धनले दुईतिहाई ल्याउँछ’

‘वामगठबन्धनले दुईतिहाई ल्याउँछ’
नेकपा (एमाले)को पार्टी सचिव रहेका भीम आचार्य पूर्व पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका नेता हुन् । केन्द्रीय राजनीतिसँग पहुँच राख्ने आचार्य पार्टी सचिवसँगै प्रदेश नं १ का संयोजकसमेत हुन् । अहिले प्रादेशिक संरचना अनुसार मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा सुनसरी क्षेत्र नम्बर १ (ख)बाट प्रत्यक्षतर्फ वामगठबन्धनका प्रदेश सदस्य उम्मेदवार छन् । सुनसरी निवासी उनै नेता एवं उम्मेदवार आचार्यसँग भएको  निर्वाचन  विषयमा गरिएकाे कुराकानी ः तपाईको उम्मेदवारी किन र केका लागि...

‘मैले देख्ने दुई विषय छन्, जनता र विकास’

‘मैले देख्ने दुई विषय छन्, जनता र विकास’
१२ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा सहभागी भई १५ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका कृष्णलाल महर्जनले आफ्ना जीवनका केही समय उद्योग र बाँकी सम्पूर्ण समय राजनीतिमा विताएका छन् । २०२८ सालमा आन्दोलनको अगुवाइ गर्दै गर्दा पक्राउ परि ६ महिना नख्खु जेलमा विताएका महर्जन आज पनि उत्तिकै सक्रिय हुनुहुन्छ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार महर्जन पञ्चायतकालदेखी दोस्रो जनआन्दोलन सम्म...

‘जनताको विकास र समृद्धिको सपना साकार पार्छु’

‘जनताको विकास र समृद्धिको सपना साकार पार्छु’
भोजपुरको बालम्खा गाविस(हाल आम्चोक गाउपालिका)मा २०२५ साल भाद्र १२ गते जन्मिएका हुन, जयकुमार राई । स्वर्गिय धनबहादुर राई र छलिमाया राईका ५ भाइ छोराहरुमध्ये उनी माइला सन्तान हुन् । स्थानीय शिक्षा ज्योति निमावि र चण्डेश्वरी माविमा कक्षा ८ सम्मको अध्ययन सकेर थप अध्ययनको लागि उनी धरान झरेका थिए । धरानमा काका, बडा बासँग बसेर शिक्षा सदन माविमा कक्षा ९ मा भर्ना भए । २०४५ सालमा एसएलसी परीक्षा दिएका उनले कानुनमा...

‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’

‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’
नेपाल सरकार मन्त्रिपरिषले २९ बैशाख २०७२ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा महावाणिज्य दुतावास (कन्सुलेट जनरल) खोल्ने निर्णय गर्यो । कन्सुलेट जनरलको कार्यालय स्थापना गर्न सरकारले पहिलो 'कन्सुल'का रुपमा कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) लाई खटायो । त्यस यता कन्सुलेट जनरलको कार्यालयले थुप्रै काम गरिसकेको छ । त्यस्तै, यही बीच अमेरिकी आप्रवासी नीतिमा आएको परिवर्तन र त्यसले नेपाली आप्रवासीमा पारिरहेको प्रभाव पनि अहिले चर्चामा छ । ती लगायतका विषयमा नयाँपेजका अमेरिका सम्पादक...

अविचलित राजेन्द्र

अविचलित राजेन्द्र
अनेरास्ववियुका पूर्व अध्यक्ष, हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य । अहिलेको लागि उनी भोजपुर क्षेत्र न. १ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार । हाललाई उनको परिचय यही हो । तर, राजेन्द्र राईसँग जोडिएका अनेक घटना र तथ्यहरु छन् । जो कुनै मिथक जस्तै लाग्छन् । त्यो कुनै बनाइएको किस्सा जस्तो, कुनै जोडजाड गरिएको कहानी जस्तो । त्यो सुन्दा कुनै क्रान्तिका नायक जस्तो अथवा सुखान्त कथाको हिरो जस्तो लाग्छ । तर, ती...