न्यू योर्कमा ८/१० हजार नेपाली उतार्नु चानचुने कुरा होइन : लुइसाङ वाइबा

न्यू योर्कमा ८/१० हजार नेपाली उतार्नु चानचुने कुरा होइन :  लुइसाङ वाइबा
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूयोर्कमा २००५ मा स्थापना भएको सामाजिक संस्था हो । लुइसाङ तामाङ व्यक्तिका हिसाबले १८ वटा जातीय संस्था सदस्य रहेको फिप्नाका तेस्रो अध्यक्ष हुन्। नेपालमा हुँदा तामाङ विद्यार्थी घेदुङ र आदिवासी जनजाति विद्यार्थी महासंघको नेतृत्व गरेका उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका विभिन्न क्याम्पसमा समाजशास्त्र अध्यापन गराउँथे । त्रिविबाट मानवशास्त्रमा स्नात्तकोत्तर गरेका उनले न्यूयोर्कस्थित सिटी कलेजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पनि स्नात्तकोत्तर गरेका छन् । महासंघ अध्यक्षको दोस्रो...

दीपक कुँइकेलले जनताको आँखामा छारो हाल्न खोजे छन् : नारायण ढकाल

दीपक कुँइकेलले जनताको आँखामा छारो हाल्न खोजे छन्  : नारायण ढकाल
नारायण ढकाल नेपाली साहित्यमा स्थापित नाम हो । कथा, निबन्ध र उपन्यास विधामा उनका थुप्रै पुस्तक प्रकाशित छन् । साहित्यबाहेक पत्रकारिता र राजनीतिमा पनि उनको सक्रियता छ । उहाँ नेकपा –एमाले) नेता तथा पूर्व सांसद समेत हुन् । काठमाडौँ मुलपानीको स्थानीय वासिन्दा समेत रहनुभएको उहाँको क्षेत्रमा आसन्न प्रतिनिधि सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबनधन एमालेका पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव र काँग्रेसका नेता दीपक कुइकेल उम्मेदवार छन् । ...

काठमाडौँ क्षेत्र नं. ८ मा ९ हजार मतअन्तरले हामीले चुनाव जित्छाैँ : जीवनराम श्रेष्ठ

काठमाडौँ क्षेत्र नं. ८ मा ९ हजार मतअन्तरले हामीले चुनाव जित्छाैँ : जीवनराम श्रेष्ठ
जीवनराम श्रेष्ठ एक जना चर्चित एवं स्थापित नेता हुन् ।  उहाँको सिंगो जीवन नै राजनीति र देशको गौरव बढाउने खेल क्षेत्रको अग्रपंक्तीमा आउँछ । उनी राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव तथा हाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । जीवनराम श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर १५ का पूर्व वडाध्यक्ष समेत हुन् । यही २१ गते हुन गइरहेको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेका ...

‘वामगठबन्धनले दुईतिहाई ल्याउँछ’

‘वामगठबन्धनले दुईतिहाई ल्याउँछ’
नेकपा (एमाले)को पार्टी सचिव रहेका भीम आचार्य पूर्व पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका नेता हुन् । केन्द्रीय राजनीतिसँग पहुँच राख्ने आचार्य पार्टी सचिवसँगै प्रदेश नं १ का संयोजकसमेत हुन् । अहिले प्रादेशिक संरचना अनुसार मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा सुनसरी क्षेत्र नम्बर १ (ख)बाट प्रत्यक्षतर्फ वामगठबन्धनका प्रदेश सदस्य उम्मेदवार छन् । सुनसरी निवासी उनै नेता एवं उम्मेदवार आचार्यसँग भएको  निर्वाचन  विषयमा गरिएकाे कुराकानी ः तपाईको उम्मेदवारी किन र केका लागि...

‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’

‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’
नेपाल सरकार मन्त्रिपरिषले २९ बैशाख २०७२ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा महावाणिज्य दुतावास (कन्सुलेट जनरल) खोल्ने निर्णय गर्यो । कन्सुलेट जनरलको कार्यालय स्थापना गर्न सरकारले पहिलो 'कन्सुल'का रुपमा कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) लाई खटायो । त्यस यता कन्सुलेट जनरलको कार्यालयले थुप्रै काम गरिसकेको छ । त्यस्तै, यही बीच अमेरिकी आप्रवासी नीतिमा आएको परिवर्तन र त्यसले नेपाली आप्रवासीमा पारिरहेको प्रभाव पनि अहिले चर्चामा छ । ती लगायतका विषयमा नयाँपेजका अमेरिका सम्पादक...

‘इमानदार कार्यकर्ताहरुको आँशुले राजनीतिमा ‘होलटाइमर’ बनायो’

‘इमानदार कार्यकर्ताहरुको आँशुले राजनीतिमा ‘होलटाइमर’ बनायो’
लिम्बूहरुको आम स्वभाव, शैली र ‘टोन’ जस्तो हुन्छ । एलपी साँवा लिम्बूको स्वभाव, शैली र ‘टोन’ ठ्याक्कै त्यस्तै छ । उही पूर्वेली शैलीमा झर्रो बोल्छन् । आफूलाई लागेको र देखेको कुरो स्पष्ट राख्छन् । बोल्छन् । बोलेपछि काम गर्छन् । भन्छन्, ‘म बोलीमा होइन काममा विश्वास गर्छु । कर्ममा विश्वास गर्छु ।’ झापा थाकथलो बनाएका लिम्बुको पुरानो घर ताप्लेजुङ हो । ताप्लेजुङको नाल्बुमा २०२४ सालमा जन्मिएका हुन् उनी । तर,...

धनकुटा समृद्धिका लागि यस्तो छ, राजेन्द्र राईको योजना र सपना

धनकुटा समृद्धिका लागि यस्तो छ, राजेन्द्र राईको योजना र सपना
नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राई आगमी निर्वाचनमा प्रतिनिधिसभाको लागि बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने निश्चित जस्तै छ । राईलाई एमालेले सर्बसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । ‘स्थानीय तह निर्वाचन, २०७४ मा धनकुटामा एमालेले क्लिन स्वीप गरेको थियो । २४ असार २०७४ मा धनकुटामा आयोजित विजय सभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष राईलाई एमालेको ‘म्यान अफ इलेक्सन’ पनि घोषणा गरेका थिए । धनकुटा सदरमुकामदेखि करिब पाँच घन्टाको पैदलयात्रापछि...

‘समृद्ध ताप्लेजुङका लागि मेरा योजना र सपना’

‘समृद्ध ताप्लेजुङका लागि मेरा योजना र सपना’
नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई वाम गठबन्धनले ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको रुपमा अघि सारेको छ । २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा जन्मिएका सचिव भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने निश्चियसँगै जिल्लामा नयाँ रौनक र उत्साह थपिएको छ । राष्ट्रिय राजनीतिमा गहिरो र हस्तक्षेपकारी प्रभाव राख्ने युवा नेता जिल्लाको उम्मेदवार बन्नेभएपछि जिल्लामा नयाँ आशा पनि जागेको हो । जिल्लाले असल र बलियो अभिभाकत्व र संरक्षकत्व पाउने भएपछि जिल्लाबासीहरु उत्साही...

‘जित्ने बेखबर भए, मैले हारेपनि जनताको सेवा गरे’

‘जित्ने बेखबर भए, मैले हारेपनि जनताको सेवा गरे’
संविधानसभाको दोस्रो निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू नेपाली काँग्रेसका उम्मेदवारसँग झिनो मत अन्तरले पराजित बनेका थिए । निर्वाचन जितेपछि काँग्रेस सांसद्लाई जनताले त्यति देख्न पाएनन् । उनी राजधानीमै केन्द्रित रहे । तर, निर्वाचन हारेका साँवा भने जनताको घरदैलोमा निरन्तर पुगिरहे । त्यसैको परिणाम स्वरूप झापाको पार्टी नेतृत्वले उनलाई सर्वसम्मत रूपमा संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्‍यो । अहिल साँवा चुनावी प्रचार अभियानमा...

‘हाम्रो बाटो कोरिया–क्युवाको जस्तो होइन चीन–भियतनामको जस्तो हो’

‘हाम्रो बाटो कोरिया–क्युवाको जस्तो होइन चीन–भियतनामको जस्तो हो’
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकताको घोषणा लगत्तै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । खासगरी एमाले र माओवादी केन्द्रका नेताहरुले धेरैलाई अचम्भित पार्दे ‘सरप्राइज’ जस्तै दिएका छन् । देशभित्र मात्रै होइन बाहिरको शक्तिहरुले पनि यो एकताप्रति अचम्भित छन् । यो एकता लगत्तै दलहरुबीच तीव्र धुव्रीकरण सुरु भएको छ । अनेक खालका प्रश्नहरु नेपाली राजनीतिमा जन्मिएका छन् । नेकपा (एमाले)को...