‘राजनीतिक र विकासका एजेण्डामा कांग्रेस प्रतिस्पर्धी नै होइन’

‘राजनीतिक र विकासका एजेण्डामा कांग्रेस प्रतिस्पर्धी नै होइन’
तीन दशकदेखि राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व कृष्णहरि थापा कागेश्वरी मनोहरा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेद्वार छन् । अनेरास्ववियुमा संगठित बनेर राजनीतिक जीवन सुरु गरेका थापा एमाले केन्द्रिय सहकारी विभागका सदस्य तथा काठमाडौं जिल्ला कमिटीका सदस्य हुन् । लायन्स क्लब इन्टरनेशल, काठमाडौंमार्फत सामाजिक सेवाको काममासमेत क्रियाशील थापाले नगरको समृद्धी र विकासका निम्ति ‘स्वच्छ सफा हराभरा : कागेश्वरी मनोहरा’को मूल नारासहितको प्रतिबद्धतापत्र सार्बजनिक गरेका छन् । प्रस्तुत छ, थापासँग...