‘समाजवादलाई भोट, दलाल पुँजीवादलाई चोट’

‘समाजवादलाई भोट, दलाल पुँजीवादलाई चोट’
पैसाले जनमत तलमाथि जब पर्छ त्यहाँ लोकतन्त्रको कुनै मर्म जीवित रहँदैन् । दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेश सभाको मौन अवधि सुरु हुन लागे छ । तर यस अवधिलाई मौन अवधि हैन अब मनि अवधि सुरु भएको भन्ने आम जनताको बुझाइ छ । पुँजीवादी व्यवस्थाले हरेक चिजलाई खरिद बिक्रीको माल देख्छ । हरेक कुरा खरिदबिक्री गर्न खोज्छ । हाम्रो जस्तो दलाल पुँजीवादी अर्थव्यवस्था भएको देशमा, अनुत्पादक पुँजीबजारमा अपारदर्शी र अकुत...

विदेश नीतिमा कुन पार्टी ठीक ?

विदेश नीतिमा कुन पार्टी ठीक ?
नेपालको लागि भारतबाहेक अर्को संसार छैन भन्ने मनोदशा भएकाहरूले जनमत पाउनुहुँदैन।आसन्न निर्वाचनको प्रचारप्रसार बढी विकासकेन्द्रित छ । वैैदेशिक सहयोगको योगदानमा आधारित विकास भएको राष्ट्रको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध पनि विकासकेन्द्रित नै हुन्छ । तर, निर्वाचनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध आत्मसम्मानसहितको विकासबाट निर्देशित हुनुपर्छ भन्ने मतले म्यान्डेट पाउनुपर्छ, जसले राष्ट्रिय स्वार्थ रक्षा गर्न सकोस् । वाम र कांग्रेस दुवै गठबन्धनको निर्वाचन घोषणापत्रमा ‘परराष्ट्र नीति’ राष्ट्रिय स्वार्थकेन्द्रित हुने आशय छ । तथापि, मतदाताहरू मतदान...

वाम गठबन्धनले दक्षिणपन्थी खेमामा महाभूकम्प 

वाम गठबन्धनले दक्षिणपन्थी खेमामा महाभूकम्प 
नेपाली राजनीति अहिले एमाले र माओवादीको वामपन्थी गठबन्धनले निकै तरंगित छ । यो अस्वाभाविक होइन । एमाले एक्लैले स्थानीय तहको चुनावमा बहुमत हासिल गरेको परिप्रेक्ष्यमा माओवादी पनि मिसिएपछि कतै प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले दुईतिहाइ नै ल्याउने त होइन ? अझ एमाले र माओवादी दुवै प्रत्यक्ष निर्वा्चित कार्यकारीको पक्षमा रहेका दल हुनाले कतै दुईथरि मिलेर प्रत्यक्ष निर्वा्चित कार्यकारीको एजेन्डा चुनावी घोषणापत्रमा राखे भने राजनीतिक स्थिरताका लागि काकाकुल बनिरहेको नेपाली जनमत पूरै...

खोइ प्रदेश फुटा’को, बहुमत जुटा’को

खोइ प्रदेश फुटा’को, बहुमत जुटा’को
प्रधानमन्त्री शेरबहादुर देउवाको बिर्सने बानी आमनेपालीमा सर्लक्कै सरेको छ । चाँडै बिर्सने बानीलाई अल्जाइमर्स भनिन्छ । केहीबेर अघि के भएको थियो, चट्टै बिर्सने बानी सरकारमा रहेकालाई मात्र होइन, नेपालीहरूलाई पनि छ । यसको असर पूर्वराजा ज्ञानेन्द्रमा पनि देखिएको छ । उनले लगाएका थिए भाइटीका, भनेछन्, ‘नेतृत्व लिन तयार छु ।’ प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारीको म्याद सकिएपछि उनले कहाँ जिम्मेवारी लिने भनेका हुन् । हुन त दोस्रो चरणको निर्वाचन बाँकी नै...

के हो लोकतन्त्र, खतरा कहाँबाट, कोबाट ?

के हो लोकतन्त्र, खतरा कहाँबाट, कोबाट ?
केही साता यता नेपाली राजनीतिमा एउटा शब्द चल्तीमा आएको छ । त्यो शब्द हो, ‘लोकतन्त्र’ । दुई बामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेलको घोषणा गरे लगत्तै राजनीतिक बजारमा लोकतन्त्रको ‘मुल्य’ बढाइएको हो । यसको सेयर उकालो लागेको हो । खासगरी बामपन्थी इतरका नेता, बिश्लेषक र लेखकहरुले लेख्न र बोल्न थालेका छन्,‘ लौ, लोकतन्त्रमाथि ह्रवातै खतरा बढ्यो ।’ उनीहरुको दलिल छ, ‘कांग्रेस र माओवादी केन्द्रको सहकार्य छदासम्म...

ताप्लेजुङवासीका नाममा चिठी

ताप्लेजुङवासीका नाममा चिठी
प्रिय ताप्लेजुङबासी प्रिजनहरु ! म पनि तपाईहरु जस्तै त्यही कञ्चनजंघाको फेदमा रहेको प्यारो ताप्लेजुङमा जन्मिएको हुँ । मेरो घर सिनाममा छ । मेरा साथीसंगीहरु त्यतै छन् । मेरो पहाडी खोलाहरु त्यतै बगिरहेका छन् । कञ्चनजंघाको चिसो हावाले मलाई पो सप्को मारेको छैन तर मेरो घरलाई त मारि नै रहेका छन् । मैले खेलाएका, खेलेका ढुङामाटो त्यतै छन् । सम्झिरहन्छु, मेवाखोला, मैवाखोला, याङ्माखोला, फावाखोला, घुन्साखोला । अनि सम्झिरहन्छु, कालीखोला, हेल्लोक, सिस्नेखोला, सोबुवाखोला,...

कसरी हट्यो लोडसेडिङ ?

कसरी हट्यो लोडसेडिङ ?
झिलीमिली उज्यालो नेपाल र यो वर्षको तिहार ।  तिहार फूलको पर्व, भाई बहिनीको मिलन अनि झिलीमिली बत्तीको पर्व उज्यालो पर्व तर उज्यालो अभावमा न फूल देखिने न भाई बहिनीको मुहारको मुस्कान । संयोग भनौ जनताको चाहनाबस म गत तिहारको केहि महिना अगाडि नेपाली क्रान्तीका नायक क.प्रचण्डको नेतृत्वको सरकारमा उर्जा मन्त्री भएं । जलश्रोतको धनी देशको १८ घण्टा लोडसेडिङ्ग गर्ने मन्त्रालयको मन्त्री ? मन्त्री भएकै दिन लोडसेडिङ्गको पिडा वोध गरीरहेका जनताको...

यसरी हुन्छ कम्युनिस्ट एकता

यसरी हुन्छ कम्युनिस्ट एकता
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको चर्चाले अहिले नेपाली राजनीतिमा चासो राख्ने दुनियाँ विस्मित छ । माओवादी केन्द्रको डोली चढेर नयाँ सरकारको नजिकै पुगेको नेपाली काङ्ग्रेसका नेताहरूले अहिले सुरु भएको कम्युनिस्ट एकता प्रक्रियाबारे विभिन्न प्रतिक्रिया दिनु स्वाभाविक हो । ख्यातनाम चिन्तक प्रदीप गिरीजीले समेत ‘प्रचण्डको आखिरी चमत्कार’ भनेर टिप्पणी गरेपछि यस घटनाले ठूलै विस्मय उत्पन्न गरेको अझ स्पष्ट छ । हुन पनि यस घटनाका विस्मयकारी, नाटकीय, अप्रत्यासित पक्षहरू छन् । एउटा...

कस्तो कांग्रेस, कसको कांग्रेस ?

कस्तो कांग्रेस, कसको कांग्रेस ?
१. काँग्रेसीहरुको बिपन्न वर्गका सामान्य मान्छेलाई मान्छे नगन्ने, हेप्ने जन्मजात चरित्र छ । उनीहरु ठालु हुने, आफुलाई मै हुँ भनी ठान्ने प्रबृत्ति छ । उनिहरु सामान्य मानिस भन्दा आफुलाई अलग्गै र बिशेष देखाउन चाहन्छन् । सामान्य मानिसहरुसंग घुलमिल हुन आफ्नो जातै जाला जस्तों गर्दछन् । यो उनिहरुको जन्मजात बर्गीय चरित्र हो । त्यसैले समान्य मानिसहरु काँग्रेसीहरुको नजिकै पर्न चाहदैनन् । सामान्य मानिसहरुमा काँग्रेस हुँ भन्नेहरुबाट एक किसिमको डर त्रास हुन्छ...

एमाले-माओवादी एकता घोषणाको अन्तरकथा

एमाले-माओवादी एकता घोषणाको अन्तरकथा
तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र आउनुस् ।’ मैले प्रचण्डजीको प्रस्ताव तत्कालीन महासचिव माधवकुमार नेपालसमक्ष जस्ताको तस्तै राखेँ । उहाँले हुन्छ, लौ अघि बढ्नुस् भनेपछि मैले यही कुरा फेरि प्रचण्डजीलाई सुनाएँ । त्यसपछि प्रचण्डजीले भन्नुभो– एकता प्रस्तावबारे पहिले दुवै पार्टीबाट...