वाम गठबन्धनका शीर्ष नेताले भने,‘अब पार्टी एकता चाँडै गर्छौ’ (भिडियोसहित)

वाम गठबन्धनका शीर्ष नेताले भने,‘अब पार्टी एकता चाँडै गर्छौ’ (भिडियोसहित)
काठमाडौँ: वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका सदस्यले शनिबार आयोजना गरेको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताले दुई पार्टीमा निर्वाचनमा देखिएको उत्साहले पार्टी एकता चाँडै हुने उद्घोष गरे । हाल ‘प्रचण्ड’ले अब चाँडै नै पार्टी एकतालाई टुंगोमा पुर्‍याइने बताए । “दुवै पार्टीले आत्मसात् र सक्रियता देखाएर जनताबाट ठूलो...

म कसैको रबर स्ट्याम्प होइन् : मणि बाङदेल

म कसैको रबर स्ट्याम्प होइन् : मणि बाङदेल
मणि बाङदेल अमेरिकी नेपालीमाझ चिनाइ रहनुपर्ने नाम होइन । उनी नेपाली आदिवासी जनजाति समुदायमा स्थापित व्यक्तित्व हुन् । सन् २००१ मा बेलायत छाडेर अमेरिका आएदेखि नै उनी नेपाली आदिवासी जनजातिको हकहितमा सक्रिय छन् । प्रवासमा आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर उनले त्यतिबेला ज्यादै सानो संख्यामा छरिएर रहेका राईहरु भेला गरे र किरात राइ सोसाइटी अफ अमेरिका (केआरएसए) स्थापना भयो । यो संस्थाले भाषा, संस्कार र संस्कृति जगेर्नाका...

प्रदेश नं. ३ काे समानुपातिक मतगणना सकियाे, वाम गठबन्धनलार्इ दुई तिहाइ

प्रदेश नं. ३ काे समानुपातिक मतगणना सकियाे, वाम गठबन्धनलार्इ दुई तिहाइ
काठमाडौं : प्रदेश नम्बर ३ को समानुपातिककाे मतगणना पनि सकिएको छ । प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको नेकपा (एमाले) लाई प्रदेश नम्बर ३ मा एकल बहुमत पुगेको छ । एमालेले समानुपातिक तर्फबाट १७ सिट पाउने भएको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ । दोस्रो भएको कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छ । प्रदेश...

भगवती चौधरीलाई हराउँदै विजय गच्छदार छैटौँ पटक सांसदमा निर्वाचित

भगवती चौधरीलाई हराउँदै विजय गच्छदार छैटौँ पटक सांसदमा निर्वाचित
काठमाडौं: सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन्। आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार गच्छदारले एमाले उम्मेद्वार भगवती चौधरीलाई ३२१ मत अन्तरले पराजित गरेका छन्। विजयी भएका गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी चौधरीको पक्षमा ३८ हजार ३ सय ५१ मतछ। यो क्षेत्रको मतपरिणाम सँगै प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ। ०४८ सालदेखि निरन्तर विजेता...

सल्यानमा वागीलाई पाखा लगाउँदै, वाम गठबन्धनको ‘क्लिन स्वीप’

सल्यानमा वागीलाई पाखा लगाउँदै, वाम गठबन्धनको ‘क्लिन स्वीप’
काठमाडौं: वागी उम्मेदवारको चुनौती चिर्दै सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरुले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिट जित्दै ‘क्लिन स्वीप’ गरेका छन् । माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४० हजार ८९७ मतसहित निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । बस्नेतका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २५ हजार ७५२ मत पाए ।   पहिलो र दोस्रो संविधानसभामा पनि विजयी बस्नेतले प्रतिनिधिसभाको...

देउवा प्रतिनिधि सभामा छैटौं पटक डडेलधुराबाट निर्वाचित

देउवा प्रतिनिधि सभामा छैटौं पटक डडेलधुराबाट  निर्वाचित
काठमाडौं : अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा छैटौं पटक जित हात पारेका उनले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराएका हुन् । उनले ६ हजार ९ सय २९ मतान्तरले हराए । ७२ वर्षीय देउवाले २८ हजार ४४ मत ल्याए भने भट्टले २१ हजार एक सय १५ मत पाएका थिए । उनी २०४८ देखिको निरन्तर विजयी हुँदै आएका छन् ...

अहिलेसम्मको वाम गठबन्धनको नतिजा,दुई तिहाइ बढी जीत, (सुचिसहित)

अहिलेसम्मको वाम गठबन्धनको नतिजा,दुई तिहाइ बढी जीत, (सुचिसहित)
  काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। ६९ क्षेत्रको नतिजा सार्वजनिक भएको छ।  अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा दुई तिहाइ बढी सिट जितेको छ। एमालेले ४० र माओवादीले १५  स्थानमा  विजय हासिल गरिसकेका छन्। यो  झन्डै ८० प्रतिशत सिट हो। यस्तै  नेकपा एमालेले ४० स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। कांग्रेसले अहिलेसम्म ७ क्षेत्र जितेको छ। कांग्रेस उम्मेदवार...

बिहान ३ बजेसम्म प्रतिनिधिसभामा कुन दलले कति जिते ? (सूचीसहित)

बिहान ३ बजेसम्म प्रतिनिधिसभामा  कुन दलले कति जिते ? (सूचीसहित)
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। ६५ स्थानको प्रतिनिधिसभाको विहान ३ बजेसम्म नतिजा आएको छ । जसमा एमालेले ३६ र माओवादीले १५ स्थानमा विजय हासिल गरिसकेका छन्।  यस्तै सरकारको नेतृत्व गरेको कांग्रेसले ७ सिट जितेको छ । राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ सांसद पनि निर्वाचित भएका छन् ।  नेकपा एमाले म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत मनाङ- पाल्देन छोपाङ गुरुङ- मुस्ताङ- प्रेमप्रसाद तुलाचन मुगु-...

रामचन्द्र पौडेललाई फराकिलो मतान्तरले पछि पर्दै श्रेष्ठ अगाडी, यसतो छ नतिजा

रामचन्द्र पौडेललाई फराकिलो मतान्तरले पछि पर्दै श्रेष्ठ अगाडी, यसतो छ नतिजा
दमौली: तनहुँ नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि परेका छन्। पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गरेका मकछन्। सोही क्षेत्रबाट उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। क्षेत्र नं १ को प्रदेशसभा ९क० मा...

काठमाडौं– ७ मा एमालेका रामवीर मानन्धर विजयी

काठमाडौं– ७ मा एमालेका रामवीर मानन्धर विजयी
काठमाडौं: काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका छन् । उनी १८१०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले १००७९ मत ल्याएका छन्। काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये यो एमालेको पाँचौं जित हो। यसअघि काठमाडौं २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न् । अब काठमाडौंको ५ नम्बर क्षेत्रमा मात्र मतपरिणाम आउन बाँकी...