अब भारतीय क्रिकेटरले दोब्बर पारिश्रमिक पाउने

अब भारतीय क्रिकेटरले दोब्बर पारिश्रमिक पाउने
एजेन्सी: आगामी सिजनदेखि भारतीय क्रिकेट खेलाडिहरूले पाउने पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुने भएको छ। यो नियम राष्ट्रिय स्तरका खेलाडीहरू देखि स्थानीय खेलाडीहरूमा पनि लागू हुने बताइएको छ। भारतको सर्वोच्च अदालतले भर्खरै मात्र गरेको यस निर्णयले चर्चा पाउन थालेको छ। यस वृद्धिको निर्णयका लागि भारतीय क्रिकेट टिमका कप्तान कोहली तथा प्रशिक्षक रवि शास्त्रीले निकै समयअघि देखि प्रयत्न गरिरहको थिए। भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई० ले यस वर्ष कप्तान विराट कोहलीलाई साँढे पाँच करोड पारिश्रमिक प्रदान...

दुहवी गोल्डकपको फाइनले आर्मी र मनाङ बिच हुने

दुहवी गोल्डकपको फाइनले आर्मी र मनाङ बिच हुने
बेलबारी : दुहवी रङ्गशालामा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल नेपाल आर्मी र मनाङ मस्र्याङदीबीच हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा त्रिभुवन आर्मीले अग्नी रुपन्देही ११ रुपन्देहीलाई हराउँदै मनाङसँगको भेट पक्का गरेको हो । त्रिभुवन आर्मी क्लब काठमाण्डौले अग्नी रुपन्देही ११ रुपन्देही लाई ४–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ । यस अघि बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले चर्च ब्वाइजलाई १–० गोल अन्तरले...

योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स

योनेक्स सनराइजको ब्याडमिन्टन खेलाडीलाई किट्स
काठमाडौं: योनेक्स सनराइजले ब्याडमिन्टन खेलाडीलाई बिहीबार खेल सामाग्री प्रदान गरेको छ । आगामी बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । नेपालको प्रतिनिधित्व गर्ने २१ पुरुष र ११ महिला गरी ३२ खेलाडीलाई सामाग्री प्रदान गरिएको प्रतियोगिता आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई ६० हजार मूल्य बराबरको...

एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई

एमालेका अध्यक्ष ओलीलाई खेलाडी संघको बधाई
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खेलाडी र खेल कर्मीले बालकोटस्थित निवासमा बिहीबार भेट गरी बधार्इ दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पूर्व अध्यक्ष दिपक विष्ट, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ, नेकपा एमाले खेलकुद विभागका सदस्य मेघराज पौडेल, नेपाल अटोमोबाइल खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई, खेलाडी संघका महासचिव शिवसुन्दर गोथे,...

नेपालले म्यानमारलाई सबैभन्दा धेरै रनले हराएर विश्व रेकर्ड राख्याे

नेपालले म्यानमारलाई सबैभन्दा धेरै रनले हराएर विश्व रेकर्ड राख्याे
काठमाडौं: नेपालको अण्डर १६ क्रिकेट टिमले क्रिकेटको इतिहासमा नयाँ विश्व रेकर्ड बनाएको छ । एसीसी अण्डर १६ इष्टर्न रिजन च्याम्पियनसिपमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गर्दै सीमित ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै रनले जित्ने टिम बनेको छ । अहिलेसम्म सिनियर वन डे इन्टरनेशनलमा सबैभन्दा धेरै रनको फरकले जित्ने टिम न्यूजिल्याण्ड हो । उसले आयरल्याण्डलाई २९० रनले पराजित गरेको छ । नेपालले पहिले ब्याडिटङ गर्दै निर्धारित ३५ ओभरमा १० रन प्रतिओभरको रनरेटमा...

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो,कप्तान रितको अविजित सतक

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो,कप्तान रितको अविजित सतक
काठमाडौं:नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो । नारायण जोशी र मेख बहादुरसेन थापाले समान ४ विकेट र विशाल विक्रम केसीले १ विकेट लिएपछि म्यानमार टोली सस्तैमा समेटिएको थियो । नारायणले ३ ओभरमा २ मेडन राख्दै...

अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)

अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)
काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो । मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए । खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन नसकेपछि...

मनाङ मर्स्याङदी क्लब फाइनलमा

मनाङ मर्स्याङदी क्लब फाइनलमा
काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो । मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए । खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन...

नेपालले हङकङलार्इ हरायाे

नेपालले हङकङलार्इ हरायाे
काठमाडौँ : थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले हराएकाे छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर  विजयी भएकाे हाे ।  टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालका लागि तृपराज दासले सवाधिक २७ रनको योगदान दिए । यस्तै...

दुहवी गोल्डकप : मनाङ मस्र्याङ्दी आयोजकलाई हराउँदै सेमिफाइनलमा

दुहवी गोल्डकप : मनाङ मस्र्याङ्दी आयोजकलाई हराउँदै सेमिफाइनलमा
बेलबारी : सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले आयोजक टिमलाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो खेलमा मनाङ मस्र्याङ्दीले ५–२ गोल अन्तरले आयोजक टिम एलेभेन एरोज क्लब दुहवीलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको २ मिनेट नपुग्दै मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए । लगतै ६ मिनेटमा नाईजिरियन खेलाडी पोटरिकले अर्को गोल थपे । आयोजक टिम...