अब भारतीय क्रिकेटरले दोब्बर पारिश्रमिक पाउने

अब भारतीय क्रिकेटरले दोब्बर पारिश्रमिक पाउने
एजेन्सी: आगामी सिजनदेखि भारतीय क्रिकेट खेलाडिहरूले पाउने पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुने भएको छ। यो नियम राष्ट्रिय स्तरका खेलाडीहरू देखि स्थानीय खेलाडीहरूमा पनि लागू हुने बताइएको छ। भारतको सर्वोच्च अदालतले भर्खरै मात्र गरेको यस निर्णयले चर्चा पाउन थालेको छ। यस वृद्धिको निर्णयका लागि भारतीय क्रिकेट टिमका कप्तान कोहली तथा प्रशिक्षक रवि शास्त्रीले निकै समयअघि देखि प्रयत्न गरिरहको थिए। भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई० ले यस वर्ष कप्तान विराट कोहलीलाई साँढे पाँच करोड पारिश्रमिक प्रदान...

अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)

अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)
काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो । मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए । खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन नसकेपछि...

नेपालले हङकङलार्इ हरायाे

नेपालले हङकङलार्इ हरायाे
काठमाडौँ : थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले हराएकाे छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर  विजयी भएकाे हाे ।  टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालका लागि तृपराज दासले सवाधिक २७ रनको योगदान दिए । यस्तै...

नेपाललाई –यूएईको १९६ रनको चुनौती

नेपाललाई –यूएईको १९६ रनको चुनौती
काठमाडौं  : विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाललाई युइएले १९६ रनको चुनौती दिएका छन् ।  नेपाल नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार विकेट लिएका । अहिले नेपाल व्याटिङ गरिरहेको छ । यूएईविरुद्धको पहिलो म्याचमा नेपाल सात विकेटले पराजित भएको थियो । दोस्रो म्याचमा नेपालले शक्ति गौचनको स्थानमा सागर पुनलाई स्थान दिएको छ । नेपाल र यूएई दुवै डिभिजन टुमा घटुवा भइसकेका छन् । ...

प्रतिष्ठाकाे खेलमा नेपाल युएइसँग सात विकेटले पराजित

प्रतिष्ठाकाे खेलमा नेपाल युएइसँग सात विकेटले पराजित
काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले युएईसँग सात विकेटले पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेकाे नेपालले प्रतिष्ठाका लागि मात्र भइरहेकाे खेल पनि गुमाएकाे हाे ।  अब  नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ । युएइ लिग अन्तर्गतको आवुधावीको सेख जायद क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल दिएको  दिएको लक्ष्य ४५.५ ओभरमा पुरा गर्दे विजयी...

शरद र ज्ञानेन्द्रको उत्कृष्ट प्रदर्शन, युएईलाई २२२ रनको लक्ष्य (LIVE)

शरद र ज्ञानेन्द्रको उत्कृष्ट प्रदर्शन, युएईलाई २२२ रनको लक्ष्य (LIVE)
 काठमाडौं: आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ। आवुधावीको सेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२२ रन बनायो। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेसवाकरले अर्धसतकीय पारी खल्दै ८३ बल खेलेर ६ चौका हानेका मल्लले ५३ रन बनाएर आउट भने  भेसवाकरले नटआउट ९५ बलमा ८१ रन बनाए। ओपनर दिलिप नाथ आउट भएपछि १४.६ ओभरमा क्रिजमा...

भारतविरुद्ध खेल्ने श्रीलंकाको क्याप्टेनसहित ९ खेलाडीलाई एयपोर्टबाटै फर्काइयो

भारतविरुद्ध खेल्ने श्रीलंकाको क्याप्टेनसहित ९ खेलाडीलाई एयपोर्टबाटै फर्काइयो
एजेन्सी: यही डिसेम्बर १० बाट सुरु हुन लागेको भारत–श्रीलंका वन डे रिसिजका लागि भारत आउन लागेका श्रीलंकाली कप्तानसहित ९ खेलाडीलाई एयरपोर्टबाटै फर्काइएपछि सिरिज नै धरापमा परेको छ । भारत आउनका लागि सबै खेलाडी कोलम्बो एयरपोर्ट पुगिसकेका थिए । त्यही बेला उनीहरुलाई फिर्ता पठाइएको हो । भारत–श्रीलंकाको पहिलो वन–डे भारतको धर्मशालाको खेल्ने आइसिसिले तोकेको छ । खेल मन्त्रालयबाट अनुमति नपाएका कारण यस्तो गरिएको बताइएको छ । वनडे सिरिजका लागि श्रीलंकाली कप्तान थिसारा परेरा...

एकदिवसीय सिरिजका लागि रोहित शर्मा नयाँ कप्तान

एकदिवसीय सिरिजका लागि रोहित शर्मा नयाँ कप्तान
एजेन्सी: भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बिसिसिआई० ले २४ मंसिरदेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नियमित कप्तान विराट कोहलीको ठाउँमा रोहित शर्मालाई जिम्मेवारी दिएको छ। यसअघि नै कोहलीले बिसिसिआईसँग आराममा दिन आग्रह गरेका थिए। श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा रोहित शर्मासँगै शिखर धवन, अजिन्का राहाणे, श्रेयस इयर, मनिष पाण्डे, केदार जादव, दिनेश कार्तिक, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या, अक्षर पटेल, कुलदिप यादव, युजभेन्द्र चाहल, जसप्रित बुमराह, भुवनेश्वर कुमार र सिद्धान्त कउल छन्। एकदिवसीय सिरिजपछि...

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ: विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको घोषणा गरिएको हो। आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो। छनोट हुनेमा नेपाली टोली...

नेपालले मलेसियालाई ३३ रनले हरायाे

नेपालले मलेसियालाई ३३ रनले हरायाे
काठमाडाैं : आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोट मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा मात्र बनाउन सके । मलेसियाकी इम्याइलिया इलियानीले सर्बाधिक २४ रन जोडिन्। त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन्। नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का,...