मनाङ मस्र्याङ्दीलार्इ दुहवी गोल्डकपको उपाधि (फाेटाेफिचर)

मनाङ मस्र्याङ्दीलार्इ दुहवी गोल्डकपको उपाधि (फाेटाेफिचर)
बेलबारी : दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदीको क्लबले जितेको छ । सुनसरीको दुहवी रङ्गशालामा जारी गोल्डकपको उपाधि शनिवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै जितेको हो । मनाङले आर्मीलाई २–१ गोल अन्तरले उपाधि चुमेको हो । खेलको पहिलो हाफको १७ औ मिनेटमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत १ गोल गरी आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए । उनको अग्रता खेलको पहिलो हाफको २६ औ मिनेटमा सम्म रह्यो...

अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)

अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)
काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो । मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए । खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन नसकेपछि...

इन्जुरी समयमा किपरले गरे गोल, बन्यो इतिहास (फोटो फिचर)

इन्जुरी समयमा किपरले गरे गोल, बन्यो इतिहास (फोटो फिचर)
इटालियन: सिरी ए फुटबलको इतिहारमा एक गोलरक्षकले आफू र क्लबका लागि बिर्सन नसकिने इतिहास बनाएका छन् । पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो । पहिलो पटक सिरी ए खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अंक पनि जोड्न सकेको थिएन । तर लिग अन्तर्गत आइतबार राति भएको खेलमा बलियो टिम एसी मिलानलाई २-२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो...

चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबलमा छनोट हुन असफलमा झरेकाे आँशु (फोटोफिचर)

चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबलमा छनोट हुन असफलमा झरेकाे आँशु (फोटोफिचर)
काठमाडौं: चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । घरेलु मैदानमा स्वीडेनसँग भएको अन्तिम प्लेअफ म्याचमा गोलरहित बराबरीमा रोकिएपछि इटाली विश्वकपबाट बाहिरिएको हो । पहिलो प्लेअफमा १–०ले विजयी भएको स्वीडेन समग्रमा १–० गोलले विजयी हुँदै आगामी वर्ष रसियामा हुने विश्वकपका लागि टिकट पक्का गर्यो । उता, इटाली भने ६० वर्षपछि पहिलोपटक विश्वकप प्रतियोगितामा पुग्नबाट बञ्चित भयो । १९५८ मा स्वीडेनले आयोजना गरेको विश्वकप खेल्न असफल भएको इटाली त्यसयता...