ओपन टेबलटेनिसमा प्रहरीलाई मिक्स टिमकाे उपाधि

ओपन टेबलटेनिसमा प्रहरीलाई मिक्स टिमकाे उपाधि
काठमाडौं: नेपाल प्रहरी क्लबले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि सोमबार जितेको छ । प्रहरीले नेपाल एपीएफ क्लबलाई १७-५ ले पराजित गर्‍यो । मिक्स टिममा समान ५–५ पुरुष र महिला खेलाडी थिए । मिक्स टिमको पुरुष सिंगल्समा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले एपीएफका अमरलाल मल्ललाई २-१, महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले एपीएफकी सेलिशा खड्गीलाई ३-०, पुरुष डबल्समा प्रहरीका श्यान्टु र विनेश खनियाको...

एसियन च्याम्पियनसिपमा शंकर भुजेललाई कांस्य पदक

एसियन च्याम्पियनसिपमा शंकर भुजेललाई कांस्य पदक
काठमाडौं: इरानको मशाद शहरमा भएको दोस्रो टु अल एसियन च्याम्पियनसिपमा उसु खेलाडी शंकर भुजेलले कांस्य पदक जितेका छन् । भुजेलले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर सेमिफाइनलमा भुजेल इरानी खेलाडीसँग पराजित हुदै कांस्य पदकमा चित्त बुझाए । अन्य दुई नेपाली खेलाडी वीरमान लामा २-१ इरान खेलाडीसँग पराजित भए । तेस्तै बद्री थापा पनि २-० अफ्गानिस्थानको खेलाडीसँग पराजित भए । टोली प्रमुख मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन नयाँपेज जानकारी...

विश्व च्याम्पियनसिपमा खेल्न कम्बोडिया जाँदै मुवाँथाइ टोली

विश्व च्याम्पियनसिपमा खेल्न कम्बोडिया जाँदै मुवाँथाइ टोली
काठमाडौं: प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् । राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । महिलाको ६७ केजीमा अनिशा खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४ औं...

मार्सल आर्ट टोली इरान प्रस्थान

मार्सल आर्ट टोली इरान प्रस्थान
काठमाडौं: दोश्रो एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार इरान प्रस्थान गरेका छन् । प्रतियोगिता मंसिर २१ देखि २४ गतेसम्म हुनेछ । खेलाडीहरुमा बद्री थापा, वीरमान लामा र शंकर भुजेल छन् । टोली प्रमुखमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन रहेका छन् ।...

चीनमा उसुकी करुना महर्जनलाई कांस्य पदक

चीनमा उसुकी करुना महर्जनलाई कांस्य  पदक
काठमाडौं : नेपालका करुना महर्जनले उसुको  थाइची छ्वानमा स्पर्धामा कांस्य पदक जितेकी छिन् । ४ औं क्यापिटल इनटरनेशनल युनिर्भसिटी स्टुडेन्ट उसु च्याम्पियसीप प्रतियोगितमा ८.७८ स्कोर गर्दे उनले कास्य जितेकी हुन् । राष्ट्रिय टिमको करुना तीन महिना अघिमात्र चाइनामा खेलकुद विज्ञान पढ्ने गएकी हुन् । प्रतियोगितमा रसियका एलिना जेभिन्टासिभाले ९.०३ स्कोर गर्दे स्वर्ण पदक जितिन् । भने मकाउको वाइ पुइ सिले ८.९ स्कोर ल्याउँदै रजत पदक जितिन् । चीनमा गएको केही समयमै कास्य...

विश्व कुराँस च्याम्पियनसिपमा भगवती

विश्व कुराँस च्याम्पियनसिपमा भगवती
काठमाडौं: सिनियर विश्व कुराँस च्याम्पियनसिपमा सहभागिता जनाउन भगवती माझी बिहीबार टर्कीको इस्तान्बुल गएकी छन् । डिसेम्बर १ देखि ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा भगवतीले महिला ५२ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । भगवतीसंगै नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतीक्षा खरेल पनि टर्की गएकी छन् । खरेल प्रतियोगिता दौरान हुने अन्तर्राष्ट्रिय कुराँस महासंघको कोंग्रेसमा सहभागी हुन टर्की प्रस्थान गरेकी हुन् । खरेलले महासंघको सदस्यमा उम्मेदवारी दिने कुराँस संघले जनाएको छ । उनीहरुलाई नेपाल कुराँस संघका...

स्वर्ण बिजेता यान सहित तेक्वान्दो टोली स्वदेश फर्कियो

स्वर्ण बिजेता यान सहित तेक्वान्दो टोली स्वदेश फर्कियो
काठमाडौं: क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईंसहितको तेक्वान्दो टोली स्वदेश फर्किएको छ । यानसहित ज्ञानी चुनरा र रेजिना कार्की बुधबार स्वदेश फर्किका हुन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडीलगायतले स्वागत गरे । क्यानडाको टोरन्टोमा भएको प्रतियोगिताको महिला ५७ केजीमुनि तौलसमूहको फाइनलमा यानले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी थिइन् ।...

रोनाल्डोले मसँग बिताएकाे त्यो रात

रोनाल्डोले मसँग बिताएकाे त्यो रात
काठमाडौं : रियालिटी टिभी सोकी चर्चित कलाकार तथा सुपर मोडल नतासा रोड्रिग्वेजले रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग रात बिताएको दाबी गरेकी छिन् । ‘रोनाल्डोले अहिलेकी प्रेमिकालाई धोका दिएर करिब आठ महिनाअघि मसँग उनकै अपार्टमेन्टमा रात बिताएका थिए । मैले उनलाई मेरा केही फोटो मेसेज गरेकी थिएँ । उनले फोटो हेरेपछि मेरो नितम्ब मन परेको र प्रत्यक्ष हेर्न मन लागेको भन्दै आफ्नो अपार्टमेन्टमा बोलाए । एकछिन गफ गरेपछि मैले...

गोपी र होमले एसियाली म्याराथनमा प्रतिस्पर्धा गर्ने

गोपी र होमले एसियाली म्याराथनमा प्रतिस्पर्धा गर्ने
काठमाडौं: नेपालबाट दुई म्याराथन धावक गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठले चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथन नोभेम्बर २६ तारिखमा हुँदैछ । तीन सदस्यीय टोली बिहिबार प्रस्थान गर्दैछ । टिम अफिसियलमा नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम रहेका छन् । गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए । गोपीको समय २ घण्टा २३ मिनेट ०१ सेकेन्ड...

कराते टोली जापान प्रस्थान

कराते टोली जापान प्रस्थान
काठमाडौं: कराते सिरिज ए- २०१७ मा सहभागी हुन १३ खेलाडी सहितको नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेका छन् । पुरुषमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी विनोद शाक्य गुबाजु, जनकसिंह खड्का, गगन पुन, विजय लामा, हेमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, सोनाम लामा, राम तामाङ र लक्ष्मण तामाङले प्रतिस्पर्धा गर्नेछन् । सागका स्वर्णधारी विनोदले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् । महिलामा सुस्मिता तमाङ, सुनीता महर्जन, अर्मिला डिसी र रोजी ओझा सहभागी...