एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’
काठमाडौं :  काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । सम्मेलनको अन्तिम दिन मंगलबार गोरखा सैनिकहरुको मुद्दाको बिषयमा पनि छलफल भएको हो । मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुत राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । सभापति...

गोरखा भर्ती : राज्यको फाइदाको खेती 

गोरखा भर्ती : राज्यको फाइदाको खेती 
म आफैँ लाहुरे नभए पनि म ब्रिटिस लाहुरे परिवारकै सदस्य हुँ । मेरो पिताजी पहिलो विश्वयुद्धपछि सन् १९३० मा भर्ती हुनुभएको थियो । मेरा दुई जना काका पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । पछि एक जना काका जापानको युद्धबन्दीमा पर्नुभयो भने अर्को जर्मनीको युद्धबन्दी हुनुपर्यो । मेरो जेठा दाइ र एक जना भाइ र मामा पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । यस मानेमा म आफू लाहुरे नभए पनि लाहुरेहरूको सुखदुःख,...

गेसो सभापतिको प्रश्न, ‘गोर्खालीहरुलाई कहिलेसम्म राज्यविहिन बनाइरहने ?’

गेसो सभापतिको प्रश्न, ‘गोर्खालीहरुलाई कहिलेसम्म राज्यविहिन बनाइरहने ?’
हङकङ : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति कृष्णकुमार राईले गोर्खा सैनिकहरुलाई नेपाल सरकारले समेत राज्यविहिन नागरिक बनाउने षड्यन्त्र गरेको दाबी गरेका छन् । गोर्खालीहरुको न्यायपूर्ण संघर्षमा नेपाल सरकारले सहयोग नगरेको उनको गुनासो छ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, हङकङले अाइतबार गरेको कार्यक्रममा सभापति राईले संबिधानसभाबाट जारी संबिधानको नागरिकताको प्राबधानमा गोर्खा सैनिकहरुमाथि अन्याय भएको प्रष्ट पारे । गोर्खालीहरु माथि गरिएको यो विभेदपूर्ण नीति नसच्चाए आन्दोलन गर्ने उनको चेतावनी छ । उनले...