ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)

ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)
बेलायत : ब्रिटिस गोर्खा सैनिकको दोस्रो बटालियनका टु जी आरले सुल्तान पार्क सरसफाइ अभियान चलाएका छन् । गोर्खा सैनिक र स्थानीयहरु मिलेर १४ अक्टोबरमा ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकीय स्थल सुल्तान पार्कमा सरसफाइ अभियानको कार्यक्रम गरेका त्यहाँको प्रसिद्ध राष्ट्रिय दैनिक ब्रुनाई बुलेटिनले समाचार प्रकाशित गरेको छ । ब्रुनाईको कुअला बेलायत डिस्ट्रीक अन्तर्गत सेरियामा एक बिलियन ब्यारल तेलको कच्चा पदार्थ निकालिएको अवसरमा स्थापना भएको बिलियन ब्यारेल मनुमेन्ट रहेको प्रसिद्ध पार्क “सुल्तान पार्क”मा सामूहिक...

अफगान युद्धमा मारिएका गोर्खा सैनिकका परिवारमाझ ह्यारी

अफगान युद्धमा मारिएका गोर्खा सैनिकका परिवारमाझ ह्यारी
पोखरा :बेलायती राजकुमार ह्यारीसँगको प्रत्यक्ष भलाकुसारीबाट अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका परिवारजन हर्षित भएका छन्। लामाचौरस्थित ‘गोर्खा ब्रिटिस क्याम्प’ पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ह्यारीले गोर्खा सैनिकका परिवाजनसँग भलाकुसारी गरे। अफगानिस्तानको युद्धमा आफ्नो छोरा गुमाएकी उदयपुरकी रेनुका राईले राजकुमार ह्यारीसँग प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित बनेको बताइन्। अफगानिस्तानको युद्धमा आफ्नो छोरा रेमन्द खुलुन्द राईको ज्यान गुमाएको बताउँदै उनले ह्यारीसँगको भेटमा आफूले सो कुरा अवगत गराएकी...

गोर्खाहरुको माग सम्बोधन गर्न बेलायत सकरात्मक

गोर्खाहरुको माग सम्बोधन गर्न बेलायत सकरात्मक
लन्डन : बेलायत सरकार भूपू गोर्खाहरुको माग सम्बोधन गर्न सकारात्मक देखिएको छ । बेलायती रक्षा मन्त्रालय (एमओडी) का प्रतिनिधि गोर्खाहरुको माग सम्बोधनका लागि चलक देखिएको हो । बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठकमा गोर्खाहरुको मागको बिषयमा छलफल भएको थियो । मंगलबार लन्डनस्थित नेपाली दूतावासमा झण्डै दुई घण्टा चलेको प्राविधिक समितिको बैठकमा भूपू गोर्खाहरुले राख्दै आएका माग सम्बोधन गर्न बेलायत सरकार सकरात्मक देखिएको बैठकमा सहभागी...