मानवता नभएको फिरंगीको देश

मानवता नभएको फिरंगीको देश
नेपालका चर्चित लेखक तथा समाजसेवी जगदीश घिमिरेले मदन पुरस्कार प्राप्त आफ्नो पुस्तक अन्तर्मनको यात्रा को एक अंशमा आफ्नो स्वास्थ्योपचारको लागि बेलायत जान बेलायती सरकारले भिसा नदिएको प्रति आक्रोश पोखेका छन् । उनले यसमा बेलायतले उनकै देश बचाइदिने गोरखा र तिनका देशका नागरिकलाई कसरी हेय र विभेद गर्छन् भन्ने उल्लेख गरेका छन् । घिमिरेको स्वास्थ्योपचारकै क्रममा निधन भयो । गोरखाहरूकै बारेमा लेखिएको उनको त्यो पुस्तकांश लेखलाई उनीप्रति श्रद्धाञ्जली स्वरुप शीर्षक हेरफेर...

गोर्खा भर्तीका विभेदका आयामहरु

गोर्खा भर्तीका विभेदका आयामहरु
आदिवासी–जनजातिहरूमा महिलाको पुनर्विवाहलाई सांस्कृतिक मान्यता प्राप्त भएता पनि हिन्दूवादी सामाजिक संरचना र सरकारको नीति हिन्दूवादी नीतिलाई पृष्ठपोषण गर्ने खालको भएकाले पुनर्विवाहलाई वर्जिततुल्य मानिएको अवस्थाले गर्दा एकल कष्टकर जीवन बिताउन बाध्य भए । केही दिदी–बहिनीहरू अवसरको खोजीमा अन्यत्र विशेष गरेर भारततर्फको पलायन हुने अवस्था पनि आयो । कोही रहरले त कोही दलालहरूको हातमा परेर आफ्नो अस्मितालाई गुमाई गुमनामको जिन्दगी बाँच्न बाध्य भए । ब्रिटिस साम्राज्यले आफ्नो अस्तित्वलाई विश्वभर प्रत्यक्ष रूपले कायम गर्नेे...