फिप्नाको नयाँ नेतृत्व आइतबार छानिने

फिप्नाको नयाँ नेतृत्व आइतबार छानिने
न्यू योर्क : नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को नयाँ नेतृत्व आइतबार छानिने भएको छ । फिप्नाको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्र्दैछ । अधिवेशन क्वीन्सस्थित शेर्पा किदुगको हलमा हुने भएको छ । अधिवेसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष मणि बाङदेल र पूर्व महासचिव मानबहादुर रानामगर छन् । बाङ्देलले फिप्नामा दुर्इ कार्यकाल बर्ष वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका छन भने रानामगर फिप्नाकाे  सल्लाहकार समेत हुन् । शनिबार फिप्नाले महाधिवेसनको निर्वाचन कार्यतालिका सार्वजनिक...

म कसैको रबर स्ट्याम्प होइन् : मणि बाङदेल

म कसैको रबर स्ट्याम्प होइन् : मणि बाङदेल
मणि बाङदेल अमेरिकी नेपालीमाझ चिनाइ रहनुपर्ने नाम होइन । उनी नेपाली आदिवासी जनजाति समुदायमा स्थापित व्यक्तित्व हुन् । सन् २००१ मा बेलायत छाडेर अमेरिका आएदेखि नै उनी नेपाली आदिवासी जनजातिको हकहितमा सक्रिय छन् । प्रवासमा आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर उनले त्यतिबेला ज्यादै सानो संख्यामा छरिएर रहेका राईहरु भेला गरे र किरात राइ सोसाइटी अफ अमेरिका (केआरएसए) स्थापना भयो । यो संस्थाले भाषा, संस्कार र संस्कृति जगेर्नाका...

दिपकले तताए न्यू योर्क

दिपकले तताए न्यू योर्क
उठेको पैसाले इलामबको चुलाचुलीमा लाइबे्ररी बनाउने न्यू योर्क । गायक दिपक लिम्बूले चर्चित गितहरु गाएर न्यू योर्कको चीसो साँझ तताएका छन् । उनले गाएको ‘मैले माया गर्न जानिन होला’, ‘मैले त्यहि भएर मन पराका’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमिले’, ‘ढल्क्यो ढल्क्यो जोबन मेरो’ जस्ता चर्चित गीतमा झुम्न हिउँले ढाकिएको सडक छिचोलेर कम्तिमा ३ सय नेपाली न्यू योर्कको उडसाइड पुगेका थिए । पहिलो नेपाली तारा समेत रहेका गायक लिम्बूले आफ्ना करिब...

अमेरिकामा मिरा राई सहित छ जना नेपाली नारी सम्मानित

अमेरिकामा मिरा राई सहित छ जना नेपाली नारी सम्मानित
अमेरिका: समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान दिएका ७ जना व्यक्तित्वहरुलाई अमेरिकामा सम्मान गरिएको छ । १ सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनआरएनए एनसिसि अमेरिकाको संयोजकत्वमा अमेरिकामा सक्रिय विभिन्न १० वटा संस्थाहरुले संयुक्तरुपमा न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा साहित्य, गायन, समाजसेवा, पत्रकारिता तथा खेलकुद क्षेत्रमा सक्रिय महिलाहरुलाइ अमेरिकाका लागी नेपाली राजदुत डा।अर्जुन कार्कीे र सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले सम्मान पत्र प्रदान गरेको हो । सम्मानित हुनुहुनेमा साहित्यतर्फ सिता पाण्डे, निलम कार्की...

‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’

‘अमेरिकामा बस्ने नेपालीहरुको सम्बन्ध विच्छेदको दर उच्च छ’
नेपाल सरकार मन्त्रिपरिषले २९ बैशाख २०७२ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा महावाणिज्य दुतावास (कन्सुलेट जनरल) खोल्ने निर्णय गर्यो । कन्सुलेट जनरलको कार्यालय स्थापना गर्न सरकारले पहिलो 'कन्सुल'का रुपमा कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) लाई खटायो । त्यस यता कन्सुलेट जनरलको कार्यालयले थुप्रै काम गरिसकेको छ । त्यस्तै, यही बीच अमेरिकी आप्रवासी नीतिमा आएको परिवर्तन र त्यसले नेपाली आप्रवासीमा पारिरहेको प्रभाव पनि अहिले चर्चामा छ । ती लगायतका विषयमा नयाँपेजका अमेरिका सम्पादक...

राजेशपायल राईलाई अमेरिकी मेयरले सम्मान गर्ने

राजेशपायल राईलाई अमेरिकी मेयरले सम्मान गर्ने
अमेरिका : लोकप्रिय गायक राजेशपायल राईलाई अमेरिकामा सम्मान गरिने भएको छ । अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक राजेशलाई अमेरिका स्थित रोचेस्टरका मेयरले सम्मान गर्ने भएका हुन् । आगमी नोमेम्बर ५ तारिखमा न्यूयोर्कको रोचेस्टरमा आयोजना हुने कार्यक्रममा रोजेस्टर नगरकी मेयर लभ्ली वारिनले राजेशलाई सम्मान गर्ने भएकी हुन् । ‘राई इज किङ’ को रुपमा चर्चित गायक राईलाई न्युयोर्कको रोचेस्टरमा आयोजित कार्यक्रममा सम्मान गर्ने कार्यक्रम रहेको आयोजक समितिका विजय खड्काले बताए । आयोजकका...

लुइसाङले न्यूयोर्क सिटी वित्त प्रमूखलाई तामाङ टोपी पहिराइ दिएपछि . . .

लुइसाङले न्यूयोर्क सिटी वित्त प्रमूखलाई तामाङ टोपी पहिराइ दिएपछि . . .
नयाँ पेज संवाददाता न्यू योर्क :  आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबाले न्यू योर्क सिटीका वित्त प्रमुख स्कट एम स्ट्रिन्जरलाई बुधबार ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा तामाङ टोपी लगाइदिएर सम्मान गरेका छन् । न्यू योर्क सिटीका वित्त प्रमुख स्ट्रिन्जरले तिहारको उपलक्ष्यमा सार्वजनिक कार्यक्रम आयोजना गरेपछि अध्यक्ष वाइबाले उनलाई तामाङ टोपी लगाइदिएर सम्मान गरेका हुन् । 'आफुलाई सम्मान गर्नेलाई सम्मान नै गर्नुपर्छ भन्ने नेपालीहरुको संस्कार छ,' स्ट्रिन्जरलाई टोपी लगाईदिनु अघि उनले...

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम
वासिङ्टन : अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित कलाकार समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । बुधबार आयोजित कार्यक्रममा चर्चित नेपाली नायक दिलीप रायमाझी, ख्यातिप्राप्त गायक शिव परियारसँगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा नृत्यकार...