अष्ट्रेलियाका नेताहरुद्धारा नेपालीलाई दशैंको शुभकामना

अष्ट्रेलियाका नेताहरुद्धारा नेपालीलाई दशैंको शुभकामना
काठमाडौं : नेपालीहरुको महान चाड दशैंको अवसरमा अष्ट्रेलियाका विपक्षी दलका नेताले शुभकामना ब्यक्त दिएका छन् । लेबर पार्टीका नेता बिल सर्टनले बडा दशैं नेपालीको महत्वपूर्ण पर्व भएको बताउँदै सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका हुन् । बिज्ञप्तिमा उनले यो पर्वले नेपालीहरुका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यसले परिवार तथा साथीभाईहरुलाई एकआपसमा ल्याउने विश्वास ब्यक्त गरेका छन् । ‘म कामना गर्छु दशैंले सबै परिवारहरुमा सुख शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याउनेछ’, उनले भनेका छन्...