सोनाहाङ राईलार्इ ‘एभरेष्ट आईडल युके २०१७’को उपाधि 

सोनाहाङ राईलार्इ ‘एभरेष्ट आईडल युके २०१७’को उपाधि 
बेलायत : बेलायतको गायन प्रतिभाको खोजी ‘एभरेष्ट आईडल युके २०१७’को उपाधि सोनाहाङ राईले जितेका छन् । अल्डरसटको एम्पाएर हलमा २८ अक्टोबर  शनिबार भएको ग्राण्ड फिनालेमा १४ प्रतियोगिहरुलाई पछि पार्दै  उनले उपाधी जित्न सफल भएका हुन् । ‘एभरेष्ट आईडल युके २०१७’ को फस्ट रनर अप निमान तामाङले हात पार्न सफल भए भने दिपप्रकाश राई सेकेण्ड रनर अप बन्न सफल भएका छन् । उपाधिसँगै ‘एभरेष्ट आईडल युके २०१७’को विजेता सोनाहाङ राईले १२ सय पाउण्ड र गिफ्ट...

इभरेष्ट आइडल युकेको फिनालीको तयारी पुरा

इभरेष्ट आइडल युकेको फिनालीको तयारी पुरा
काठमाडौँ : नेपालमा गायन क्षेत्रमा नयाँ चम्किला प्रतिभा खोजीका लागि ‘नेपाल आइडल’को चर्चासँगै बेलायतको युकेमा पनि नयाँ गायन प्रतिभाको खोजी भइरहेको छ । बेलायतमा ‘इ–मिडिया हब’ युकेद्वारा आयोजित ‘भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल’ कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भइरहेको हो । यति बेला ‘एभरेष्ट आइडल’को चर्चासंगै बेलायतमा लोकप्रियता पनि हाँसिल गरिरहेको छ । १६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कुलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइडलका लागि...

गायक ओमबिक्रम विष्टलाई क्षेत्री समाज यूकेको सहयोग

गायक ओमबिक्रम विष्टलाई क्षेत्री समाज यूकेको सहयोग
काठमाडौं : दुबै मृगौला फेल भएर मृत्युसँग लडिरहेका वरिष्ठ गायक ओमबिक्रम विष्टलाई क्षेत्री समाज यूकेले आर्थिक सहयोग गरेको छ । गायक विष्टको उपचारको लागि समाजले १ लाख ३५ हजार आर्थिक सहयोग गरेको हो । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी समाजका अध्यक्ष धनबहादुर कुँबरले विष्टका आफन्तालाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । नेपाली संगीतलाई अलग धारमा मोड्ने लोकप्रिय पप गायक विष्ट अमेरिकामा मृगौला फेल भएर थला परेका छन् । न्युयोर्कको अस्पतालमा डायलोसिसमा...