ऐतिहासिक विरासतलाई गुमाउँदै ज्यामरुककोट

बेनी(म्याग्दी) : बाइसेचौबिसे राज्यको अन्त्य नहोउञ्जेलसम्म पर्वत राज्य अन्तर्गतको अत्यन्त महत्वपूर्ण र शक्तिशाली मानिने ज्यामरुककोट आफ्नो ऐतिहासिक विरासतलाई गुमाउँदै गएपछि अहिले आएर अस्तित्वविहीन जस्तै बन्दै जान थालेको छ । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटले आफ्नो मौलिकता र पहिचान मात्र गुमाएको छैन, यहाँ रहेका ऐतिहासिक सम्पदा पनि नामेट हुँदै जान थालेका छन् । सम्पन्न, विद्वान र राजनीतिक रुपले सक्रिय व्यक्तिको बसोबास रहेको भए तापनि ज्यामरुककोटका...

यतीको अत्याधुनिक नयाँ जहाज आइपुग्यो

यतीको अत्याधुनिक नयाँ जहाज आइपुग्यो
काठमाडौं :  यती एअरलाइन्सले संचालनमा ल्याएको ट्विन इञ्जिनसहितको आधुनिक प्रविधियुक्त एटीआर७२–५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा एमएसएन (म्यानुफ्याक्चरिङ)  सिरियल नम्बर ७४९ भएको दोश्रो एटीआर विमान त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एटीआर ७२–५०० फ्रेञ्च–इटालियन कन्सोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको यतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन...

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा
म्याग्दी, माघ १० : सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ। समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो। सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । पुरानो इतिहास...

अछाममा जलयात्राको प्रचुर सम्भावना रहेको निष्कर्ष

अछाममा जलयात्राको प्रचुर सम्भावना रहेको निष्कर्ष
अछाम : जिल्लाकोे बुढिगंगा नदीमा पहिलो पटक सम्भाव्यता अध्ययनकालागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको छ । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हुँदै चित्रे पुलसम्म टोलीले सम्भाव्यता अध्ययन गरेको थियो । ‘अछाम जिल्लाको बुढी गङ्गा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ,’ सम्भाव्यता अध्ययनको नेतृत्व गर्नु भएका पर्यटन व्यवसायी रमेश बहादुर कुँवरले भने । जल यात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित...

पर्यटनका लागि उत्साहपूर्ण वर्ष-२०७३

पर्यटनका लागि उत्साहपूर्ण वर्ष-२०७३
काठमाडौँ : भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश...