विराटनगर जुट मिल्स सन्चालन , ८५ जनाले पाए रोजगारी

विराटनगर जुट मिल्स सन्चालन , ८५ जनाले पाए रोजगारी
विराटनगर: मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल्स आइतारबाट सञ्चालनमा आएको छ । नयाँ व्यबस्थापनकाले करिव ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो । ०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द थियो । मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए । विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ । विराटनगर जुट मिल्समा रहेको दुई...