उर्मिलालाई बुटिकको सफलता

उर्मिलालाई बुटिकको सफलता
मोरङ: अझै पनि महिलाहरू घरायसी काम र चुल्हो चौकामा सीमित रहेको उदाहरण कैंयौ देखिन्छ/भेटिन्छ । तर, त्यसैमा मात्र सिमत नरहेका भने थोरै मात्र पाइन्छ । त्यसको एक उदाहरण हुन् मोरङ उर्लाबारीकी उर्मिला राई (श्रेष्ठ) । बुटीक व्यावसायी । अर्थात् डिजाइनर । उनी लेङ्गा, कुर्ता सुरुवाल, साडीमा आकर्षक डिजाइनका बुट्टा भर्न खप्पिस छिन् । उनको काम हो फेसान पारखीलाई सन्तुष्ट दिने । ५ वर्ष अघि मात्रै उलाबारी २ मधुमल्लामा ५ लाखबाट व्यावसाय थालेकी...

महत्वपूर्ण जलविद्युत् आयोजना विवादको घेरामा

महत्वपूर्ण जलविद्युत् आयोजना विवादको घेरामा
काठमाडौँ : सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेपनि अधिकांश आयोजना विवादमा फसेका छन् । विवादमा रहेका आयोजनामध्ये प्रसारण लाइन बढ्ता देखिएका छन् भने जलविद्युत् आयोजनाको विवाद संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसम्म पुगेको छ । चमेलिया, नलसिंहगाड, राहुघाट, सोलु कोरिडोर प्रसारण लाइन, कोसी कोरिडोर पछिल्लो समय विवादमा फसेका आयोजना हुन् । सुरुङ खुम्चिएको विषयमा अनियमित तवरले भुक्तानी...

सफल उद्यमी कल्पना योङहाङ

सफल उद्यमी कल्पना योङहाङ
काठमाडौँ : करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब र १५ हजारबाट सुरु गरेका सानो व्यवसायले अहिले करिब तीन करोडको पुँजी विस्तार गरेको छ । वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बनेकी छिन्, सफल उद्यमी कल्पना योङहाङ (लिम्बू) । विसं २०६४ मा त्यही १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गरेकी...

राजनीति भन्दा कृषि प्यारो

राजनीति भन्दा कृषि प्यारो
रोल्पा : दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै अाएका छन् । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक १५ लाख बढी आम्दानी गर्न सफल भएका छन् । तत्कालीन युद्धका बेला छापामार रहेका उनी नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्छन् । पाँच...