धुर्मुस–सुन्तलीको प्रेम गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर (भिडियोसहित)

धुर्मुस–सुन्तलीको प्रेम गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर  (भिडियोसहित)
काठमाडौं : नेपालका चर्चित तथा अन्तराट्रिय गायकको उपाधि समेत पाएका ‘राई इज किङ’ अर्थात् गायक राजेश पायल राई  र चर्चित गायिका अन्जु पन्तले धुर्मुस–सुन्तलीको प्रेम गीतमा स्वर दिएका छन् । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल र कुन्जना घिमिरे ( धुर्मुस सुन्तली) को दसौँ वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा तयार पारेको म्युजिक भिडियोमा गायक राई र गायिका पन्तले ‘म जुन दिन देखी तिम्रो राजा बने तिमी बनेउ...

पूजा शर्मालार्इ ६ लाखमा फिल्म खेल्ने अफर

पूजा शर्मालार्इ ६ लाखमा फिल्म खेल्ने अफर
सबैलाई थाहा छ, पूजा शर्मा अभिनयको भरमा भन्दा निर्देशकको भरमा हिट भएकी अभिनेत्री हुन् । पाँच÷छ वटा फिल्म खेलेकी पूजाले पहिलो फिल्मबाहेक बाँकी सबै फिल्म सुदर्शन थापाको निर्देशनमा गरेकी छन् । यस्तोमा हालसालै पूजाले आफूले ६ लाख पारिश्रमिक दिएर फिल्म खेल्न अफर गर्दा पनि नखेलेको बताएकी छन् तर कतिपय समाचार कस्ता भने सत्य नै भए पनि पत्यार नलाग्ने । पूजाको यो समाचार पनि यस्तै श्रेणीमा परेको छ । जगजाहेर छ, पूजाका जम्मा...

‘कार्टुन्ज क्रु’को नयाँ गीत एकै दिनमा ट्रेडिङ-३ मा

‘कार्टुन्ज क्रु’को नयाँ गीत एकै दिनमा ट्रेडिङ-३ मा
काठमाडौं : ‘कार्टुन्ज क्रु’ले शुक्रबार बेलुका सार्वजनिक गरेको नयाँ गीतको म्युजिक भिडियो एकै दिनमा युटुयुबको ट्रेडिङ–३ मा पुगेको छ । आर्कषक कथावस्तु बनाएर प्रस्तुत गर्ने क्रूकाे ‘दिलको भित्तैमा’ बोलको गीत बिहीबार बेलुका युटुब मार्फत सार्वजनिक भएको थियो । अल्मोडा राना उप्रेती, यन्जिला रेग्मी र नवीन रावल गाएको गीत मिलन विष्टले लेखेका हुन् । भने अल्मोडा राना उप्रेतीले नै गीतको एरेन्ज गरेका छन् । यसैगरी क्रुको सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियोमा सरोज...

लुट २ र कालो पोथी पाइरेसी

लुट २ र कालो पोथी पाइरेसी
काठमाडौं: पछिल्लो समय फिल्म पाइरेसी हुने क्रम बढेको छ । अघिल्लो वर्ष फागुन १३ प्रदर्शन भएको चलचित्रलुट २ पनि पाइरेसी भएको छ । साथै जेठ २१ मा प्रदर्शन भएको फिल्म कालो पोथी पनि पोइरेसी भएको छ । लु २ लुटको सिक्वेल हो । कालो पोथी सशस्त्र युद्धको समयमा दुई बालकको मित्रताको कथा चलचित्रमा देखाइएको छ । यो चलचित्रलाई हलिउड मिडियाले समेत राम्रो समीक्षा गरेका छन् । यी दुईवटा फिल्म केही दिन अगाडी...

दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एक पटक जन्मन्छ: निर शाह

दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एक पटक जन्मन्छ: निर शाह
  काठमाडौं : अभिनेता साथै फिल्म निर्देशक निर शाहले दयाहाङलाई आधुनिक सिनेमाको 'स्टेरीङ' भएको बताएका छन् । बिहीबार राजधानीमा भएको फिल्म कान्छीको गीत सार्वजनिक कार्यक्रममा उनले अभिनेता दयाहाङ राईको प्रशंसा मात्रै गरेन फिल्म क्षेत्रले दयाहाङ जस्तो कलाकार आधा शताब्दीमा एक पटक मात्रै पाउने जिकिर गरे । शाहले आधुनिक नेपाली सिनेमाको रूप परिवर्तन गरिदिएको बताएका छन् । नेपाली सिनेमाको पुरानो संस्कार तोडेको बताउँदै नेपाली सिनेमाले नयाँ दिशामा प्रवेश गरेको बताएका बताउँदै ‘दयाहाङ जस्तो व्यक्ति...

सिस्नुपानीको प्रश्न, ‘दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?’

सिस्नुपानीको प्रश्न, ‘दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?’
काठमाडौं: नेपाली विकृति र विसंगती माथी प्रहार गर्दै आएको सिस्नु पानी नेपालले यसपटक पनि हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा आज साँझ सिस्नुपानी नेपालका कलाकारहरुले राजनीतिक तथा समाजिक क्षेत्रका विकृति विसंगतिलाई देउसीको माध्यमबाट व्यंग्य गरेका थिए । देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली, एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहार, एमाले र माओवादीको गठबन्धन, पछिल्ला समय आएका भष्ट्रचारका गतिविधी लगायतमा प्रहार गरिएको छ । कार्यक्रममा विभिन्न कलाकारले भष्ट्रचारका विरुद्ध...

कंगनाको कन्ट्रोभर्सी श्रृखला

कंगनाको कन्ट्रोभर्सी श्रृखला
कंगना रनावतको गत साता ‘सिम्रन’ प्रदर्शनमा आयो । फिल्म आउनु दुई दिनअघि नै उनी युट्युबमा चर्चित ‘अल इन्डिया बक्चोद’ (एआइबी) च्यानलको एक एपिसोडमा झल्किइन् । कंगानाले केही पहिलेदेखि बोल्दै आइरहेको भाइभतिजाबाद र लिंगभेदका कुराले समेत ‘सिम्रन’ इन्टरनेट सेन्सेसन भएको छ । उनी हिन्दी फिल्म परिर्वतन नचाहने भन्दै जहीँतहीँ बोल्दै आएर आफ्नो बोल्डनेस प्रस्तुत गरिरहेकी छन् । नियम कानुनमा नबाँधिई महिलाहरुको स्वतन्त्रता र अधिकारका बारेमा समेत बोलेर उनी प्रत्रकारहरुको प्रश्नमा थप प्रश्न...

नम्रताका थरिथरिका फ्यान

नम्रताका थरिथरिका फ्यान
उने जेठ १२ गते दिनेश राउत निर्देशित चलचित्र ‘पर्व’ रिलिजको तयारीमा छ । यसअघि प्रायः प्रेम कथा भएका चलचित्रमा अभिनय गरेकी नायिका नम्रता श्रेष्ठ यस फिल्ममा फरक भूमिकामा देखिन लागेकी छिन् । ‘सानो संसार’बाट चलचित्र यात्रा थालनी गरेकी उनले अहिलेसम्म ‘फस्र्ट लभ’, ‘मिस यु‘, ‘छड्के’, ‘मौन’, ‘मेघा’, ‘नोभेम्बर रेन’, ‘अर्धकट्टी’, ‘क्लासिक’, ‘होमवर्क’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । नेपालका चलेका नायिकाको सूचीमा अग्रपंक्तिमा आउने नम्रताका डाइहार्ड फ्यान पनि उत्तिकै छन् ।...

सरकारी जागिरमा अभिषेक !

सरकारी जागिरमा अभिषेक !
एजेन्सी, अभिनेता अमिताभ बच्चनको पुत्र अभिषेक बच्चनले सरकारी जागिरका लागि आवेदन दिएको विषय अहिले बलिउडमा चर्चाको विषय बनेको छ । कर्मचारी चयन आयोग ‘एसएसी’मा आवेदन दिएको खबर बाहिर आएपछि सबैलाई चकित बनाएको छ । यो कुरा एसएससीले खुलाएको जारीमा अभिषेकको प्रवेश पत्र भएपछि खुल्न आएको हो । खास के हो ? एसएसीले लिने परीक्षामा अभिषेक बच्चनको फोटोसहितको आवेदन सकैले मजाक गर्न भरिदिएको थियो । आवेदन भरेपछि कर्मचारीले फोटोमा खास ध्यान नदिइकन स्वीकृति...