वैवाहिक बन्धनमा बाँधिए राजबल्लभ कोइराला

वैवाहिक बन्धनमा बाँधिए राजबल्लभ कोइराला
काठमाडौं: एकताका समयको नेपाली सिने क्षेत्रका रुचाइएका कलाकार मध्यका एक हुन् राजवल्लभ कोइराला । केही वर्ष देखी गुमनामा छन् । उनी चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको सिलसिलामा अमेरिका पुगेपछि उतै बसे । आइतबार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा प्रतिमा बिमलीसंग लगनगाँठो कसेका छन् । लामो समयदेखि रिलेसनमा रहेका कोइराला र विमलीबीच ३ महिना अघि टिकोटालो भएको थियो । कोइराला अहिले अमेरिकामै आइटीको काम गर्छन् । बिमली जीव चिकित्सा अभियन्ता ‘बायो मेडिकल...

ईश्वर पोखरेलका लागि भोट माग्दै दिनेश डिसी र निखिल उप्रेती

ईश्वर पोखरेलका लागि भोट माग्दै दिनेश डिसी र निखिल उप्रेती
काठमाडौं: नेपाली केही कलाकारलाई मज्जैले चुनाव लागेका छन् । उनीहरू खुलेरै पार्टीका नेताहरूलाई भोट माग्दै हिँडेका छन् । त्यस्तै अहिले नायक निखिल उप्रेती र निर्देशक दिनेश डिसी पनि नेकपा (एमाले)का प्रभावशाली नेता ईश्वर पोखरेलका लागि भोट मागिरहेका छन् । वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका पोखरेलका लागि निखिल उप्रेती र दिनेश डिसी खुलेर भोट मागिरहेका छन् । निखिले उप्रेदी यसअघि खुलेर कुनै पार्टीमा देखा भने परेको थिएन ।...

चुनावबारे पुरै बेखबर : के भन्छन् यी ८ कलाकार ?

चुनावबारे पुरै बेखबर : के भन्छन् यी ८ कलाकार ?
काठमाडौं: नयाँ पुस्ताका अधिकांश कलाकारका निम्ति चुनाव नजाने गाउँको बाटै नसोध्नु सरह भएको छ । उनीहरुलाई राजनीतिप्रति सामान्य चासो पनि छैन । धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन । आजको अन्नपूर्ण पोस्टमा  समाचार छ । अनुपविक्रम शाही खै चुनाव भनेको त सुनेको हो । कस्तो चुनाव रु त्यो चाहिँ थाहा छैन । मैले आजसम्म भोट हालेको छैन । बेनिशा हमाल अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन् यसपालि चुनावमा...

जितु नेपालको २१ बुँदे घोषणापत्र सार्वजनिक ! (बुँदासहित)

जितु नेपालको २१ बुँदे घोषणापत्र सार्वजनिक ! (बुँदासहित)
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि दलहरुले उम्मेदवार दैर्ता गरिसकेको छ ।  भने घोषणा पत्र सार्वजनिक गर्ने क्रम रहेको छ । यसैबीच हाँस्य कलाकार जितु नेपालले २१ बुँदे फेसबुक घोषणापत्र सार्वजनिक गरेका छन् । फेसबुकमा आफुले गर्ने र नगर्ने कामहरुलाई छुट्याएर जितुले २१ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २४ सै घण्टा मोवाईलमा नघोप्टनेदेखी अरुलाई गाली गरेर आफु सज्जन नबनेसम्म रहेको छ । जितुको २१ बुँदे फेसबुक घोषणापत्र जीवनका महत्त्वपूर्ण...

अन्तर्जातीय विवाह गर्ने नेपाली कलाकार

अन्तर्जातीय विवाह गर्ने नेपाली कलाकार
नेपालका कतिपय चर्चित कलाकारले अन्तर्जातीय विवाह गरेका छन् । भने कतिपय नायिकाले विदेशी नागरिकसँग विवाह गरेका छन् । अन्तर्जातीय र विदेशी नागरिकसँग विवाह गर्ने धेरैजसो नायिकाले प्रेमविवाह गरेका हुन् । अन्तर्जातीय विवाह गर्ने धेरैजसो कलाकारले कलाकारितासँग सम्बन्धित कलाकर्मीहरूसँग नै विवाह गरेका छन् । कलाकर्मीहरू चलचित्रमा सँगै काम गर्दागर्दै माया–प्रेम बसेपछि विवाह गरेको बताउँछन् । कतिपय कलाकारले गैरचलचित्रकर्मीहरूसँग पनि अन्तर्जातीय विवाह गरेका छन् । दाँयाँबाट क्रमशः:पति विनोद मानन्धरसँग करिस्मा र...

कलाकार उपहार उमंग: कुखुराको चल्ला देखी सुन औंठी सम्म

कलाकार उपहार उमंग: कुखुराको चल्ला देखी सुन औंठी सम्म
काठमाडौं: उपहार सबैलाई मन पर्छ । ‘सरप्राइज्ड गिफ्ट’ त झनै गज्जब लाग्छ । हाम्रा सेलेब्रिटीले केकस्तो सरप्राइज्ड गिफ्ट पाएका छन् । थाहा पाऔं, उनीहरुकै शब्दमा अभिनेत्री स्वस्तिमा खड्का जुलाई तीनमा मेरो बर्थ डे थियो । श्रद्धा सिलवाल, मेरो बेस्ट फ्रेन्डसँग त्यो दिन भेट्नै पाइएन । उसले भोलिपल्ट बोलाई । दरबारमार्गको एउटा रेस्टुरेन्टमा हामी भेट्यौं । एकछिनपछि मेरो भाइ, अर्को एउटा साथी र निश्चल ९बस्नेत० ‘ह्याप्पी बर्थ डे टु यु।।।’ भन्दै आए ।...

अर्बपति मार्क जुकरबर्ग देखी लरी पेजसम्म जो चढ्छन् सस्तो गाडी

अर्बपति मार्क जुकरबर्ग देखी लरी पेजसम्म जो चढ्छन् सस्तो गाडी
  एजेन्सी: बिजनेस टाइकून जो अर्बौ रुपैयाँका मालिक हुन्, तर सस्तो गाडी चढ्छन् । महंगो लाइफस्टाइलका कारण चर्चित उनीहरु सस्तो कार चढ्न रुचाउँछन् । फेसबुकका मालिक मार्क जुकरबर्गदेखि गुगलका फाउन्डर लारी पेजसम्मले दुनियाँले सोचेभन्दा सस्तो गाडी चढ्छन् । सस्तो गाडी चढ्ने ६ अर्बपति यी हुन् । १: मार्क जुकरबर्ग फेसबुकका सिइओ मार्क जुकरबर्गलाई संसारले चिन्छ । उनको सम्पत्ति पनि झण्डै ६० अर्ब डलर छ । उनी विश्वका पाचौं धनी व्यक्ति हुन् । तर,...

सफल अमिरको १० फल्प फिल्म

सफल अमिरको १० फल्प फिल्म
काठमाडाैं(एजेन्सी) : नायक अमिर खान बलिउड मिस्टर पर्फेक्शनले पनि परिचित छन् । यसको एउटै कारण हो उनी अभिनित प्रत्येक फिल्मले आफ्नै रेकर्ड तोड्नु । अर्थात् बलिउडमा नयाँ रेकर्ड कायम राख्नु । थोरै फिल्ममा खेल्ले तर प्रफेक्ट । उनको केही समय अगाडी मात्रै प्रदर्शनमा आएको फिल्म हो दंगाल । यसले भने नयाँ रेकर्ड कायम राख्न सकेनन् । त्यसैले अमिर त्यति सन्तुष्टी छैनन् । तर, पनि उत्कृष्ट ब्यपार गर्याे । कारण बलिउडमा...

अभिनेत्री अरुणिमा लम्सालले पति छाडिन्

अभिनेत्री अरुणिमा लम्सालले पति छाडिन्
काठमाडौं : एकताका समयमा नेपाली फिल्म क्षेमा निकै रुचाइएका अभिनेत्री अरुणिमा लाम्साल पतिसंग अलग्गिएकी छिन् । अभिनेत्री लमसालले पति अमितसंगको १२ वर्षीय वैवाहिक सम्बन्धलाई तोडेकी छिन् । उनीहरू बिहे पश्चा अमेरिका बस्दै आएका छन् । लम्साल र अमितबाट एक छोरी छन् । उनहिरेको केही समय अगाडीबाट सम्बन्ध बिग्रिएको थियो । केही समय अगाडीबाट सम्बन्ध बिच्छेदको प्रक्रियामा रहेको थियो । उनीहरूको नेपालमा रहँदा देखिनै सम्बन्ध बिग्रिएको थियो । लम्साल र अमित अमेरिका...

जुनसुकै परिस्थितिमा पनि पढाइ छाडिनँ

जुनसुकै परिस्थितिमा पनि पढाइ छाडिनँ
अभिनेत्री केकी अधिकारीले एमबिए पास गरेकी छिन् । म्युजिक भिडियो, टेलिविज्ञापनका साथै फिल्म अभिनयमा पनि उत्तिकै अब्बल अभिनेत्रीका रूपमा परिचित केकीले अघिल्लो शनिबार दीक्षान्त समारोहमा दिएको ‘स्पिच’ले पनि चर्चा पाएको छ । कोसिस गर्नेहरूको कहिल्यै पनि हार हुँदैन भनेर उनले आममानिसलाई मिहिनेत गर्न प्रेरित गरेकी छिन् । फिल्म निर्देशक बद्री अधिकारीकी पुत्री केकी एमबिए डिग्री होल्डर भए पनि फिल्म अभिनयमै करिअर उँचो बनाउन चाहन्छिन् । आफ्नो पढाइ जीवनका बारेमा उनलेनयाँ...