मिस्टर झोलेको ट्रेलर युट्युबको ट्रन्डिङ १ मा (भिडियो)

मिस्टर झोलेको ट्रेलर युट्युबको ट्रन्डिङ १ मा (भिडियो)
काठमाडौँ: चलचित्र मिस्टर झोलेुको ट्रेलर युट्युबको ट्रेन्डिङमा १ मा पुगेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै मिस्टर झोलेको ट्रेलर सार्वजनिक गरिएको थियो । दुई दिनमा नै ट्रेलर युट्युबको पहिलो स्थानमा आपुगेको हो । सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन रामबाबु गुरुङको रहेको छ। टेकेन खड्काको लगानी रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र सुजें कार्कीको संगीत रहेको छ । बिक्रम सुनुवारको कोरियोग्राफी रहेको चलचित्रलाई रवि...

हेर्नुहाेस् सर्वाधिक चर्चित फिल्म ‘लुट –२’

हेर्नुहाेस् सर्वाधिक चर्चित फिल्म ‘लुट –२’
काठमाडौं :  फिल्म ‘लुट –२’ अब युट्युबमा पनि सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ ।  निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ । लुट-२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मा, एलिसा रार्इ लगायत कलाकारले अभिनय रहेको छ । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित चलचित्रको प्रदर्शन गएको...

साम्राज्ञी लिएर करिअर ब्युँताउने दाउ

साम्राज्ञी लिएर करिअर ब्युँताउने दाउ
आर्यन  सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई उद्योगकै सबैभन्दा सुहाउने जोडी भनिथ्यो । दुवैले पहिलो फिल्म ‘मेरो एउटा साथी छ’मा यसलाई सार्थक बनाएका पनि थिए । त्यसयता दुवैले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सँगै अभिनय गरे । फिल्मको व्यापार ठिकठाक रह्यो तर दुवै फिल्मबाट आर्यन र नम्रताले पैसाभन्दा ज्यादा अवार्ड पाए । तर, करिअरलाई चाहिने गति पाएनन् । आर्यनले नम्रतासँगको गठबन्धनले पूरा गर्न नसकेको अपेक्षा रेखा थापासँगको टिमबाट पूरा गर्ने अपेक्षाका साथ ‘रुद्रप्रिया’...

फिल्म जुभेनायलको ट्रेलर र गीत सार्वजनिक (भिडियोसहित)

फिल्म जुभेनायलको ट्रेलर र गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ : शवनम मुखिया निर्देशित फिल्म ‘जुभेनायल’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी ट्रेलर र गीत सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा निर्देशक मुखियाले फिल्म स्कुल तथा कलेजहरूका युवायुवतीलाई लक्षित गरी बनाएको बताइन । उनले शुक्रवारदेखि बागबजारको सिटी म्याक्स हलमा च्यारिटी सो गर्ने पनि जानकारी दिए । फिल्मको ट्रेलरसँगै ‘जुनतारा...’ बोलको गीतको भिडियोसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । माधव पौडेल निर्माण गरेको फिल्म ड्रिम वल्र्ड...

हिरोइन् बनिन् तरकारीवाली

हिरोइन् बनिन् तरकारीवाली
काठमाडौं : गत वर्ष तरकारीवालीको नामले निक्कै चर्चित बनेकी कुसुम श्रेष्ठले फिल्म ‘लम्फुमा अभिनय गरेकी छिन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वाताको क्रममा फिल्ममा अभिनय गर्नेबारे सोच नबनाएको बताए पनि उनी अभिनित फिल्म रिलिजको समय नजिकिदै छ । गोपाल चन्द्र लामिछानेद्वारा निर्देशित फिल्ममा कुसुमले खासमा लम्फू टिमको सामाजिक उत्तर दायित्वको सोच र आफूलाई मास्टर डिग्रीसम्म अध्ययनका लागि निःशुल्क छात्रावृत्ती दिएको कारणले उनले अभिनय गरेकी हुन् । कुसुमले सामाजिक कामका लागि आफूले लम्फु चलचित्रमा अभिनय...

सकसको पोस्टर सार्वजनिक

सकसको पोस्टर सार्वजनिक
काठमाडाैं : कार्तिक २४ गते बाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘सकस’ काे पोस्टर सार्वजनिक भएकाे छ । आफ्नो प्रचार प्रसारलाई तीव्रता दिँदै चलचित्रको पोस्टर सार्वजनिक गरेको छ केही समय पहिले चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरी सकेको चलचित्रमा यथार्थ घटनालाई चित्रण गर्न खोजिएको छ। राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाए निर्माण गरिएको यस चलचित्रलाई एन.वि मर्हजनले निर्देशन गरेका हुन् । प्रज्वल गिरीको धमकेदार अभिनय सँगै चलचित्रमा सुन्दर श्रेष्ठ,विल्सन विक्रम राई,महिमा...

‘जीवन नै अभिनय क्षेत्रमा समर्पित गर्न चाहन्छु’

‘जीवन नै अभिनय क्षेत्रमा समर्पित गर्न चाहन्छु’
सिन्धुपाल्चोकमा बाबा श्रीकृष्ण गिरी र आमा पद्मकुमारी गिरीको चौथो सन्तान प्रज्वल गिरी हाल परिवार सहित पेप्सीकोला काठमाडौँ बस्छन् । विगत लामो समयदेखि चलचित्र क्षेत्रमा संघर्षरत उनी रंगमंच हुँदै विभिन्न टेलिचलचित्रमा, चलचित्रहरुमा अभिनय गरिसकेका छन् । नायक प्रज्वल गिरी करिब ४ दर्जन माथि चलचित्रमा खेली सकेका छन् । कलिउडमा मात्र नभएर बलिउडमा पनि अभिनय गरिसकेका सबैसँग हँसिलो र मिजासिला भएकै कारण अहिले चलचित्रहरुमा  व्यस्त नायक प्रज्वल गिरीसँग एन बी अन्जानले गरेको...

अब केकी फिल्म निर्मात्री

अब  केकी फिल्म निर्मात्री
काठमाडाैं : नेपाली चलचित्रका अभिनेत्रीहरू फटाफट निर्मात्री तथा निर्देशक बन्ने क्रम जारी छ । यो सूचीमा केकी अधिकारीकाे नाम पनि थपिन्न भएकाे छ । यसअघि पनि फिल्म ‘लभ शाशा’ मा कार्यकारी निर्मात्री बनिसकेकी केकी अब निर्मात्री भएर फिल्म बनाउन लागेकी हुन् । उनले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको साथमा डार्क कमेडी फिल्म बनाउन लागेकी हुन् । म्युजिक भिडियोका अब्बल निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने उक्त चलचित्रको छायांकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको...

दयाहाङ्गले यसरी नचाए दियालाई

दयाहाङ्गले यसरी नचाए दियालाई
काठमाडौं : चलचित्र ‘ह्याप्पी डेज’को पहिलो गीत सार्वजनिक गरेको छ । ह्याप्पी डेजमा समावेश गरेका ‘चप्टे चेप्टे पेरोङ्गो’ बोल गीतको भिडियोमा अभिनेता दयाहाङ राई र दिया पुनले कम्मर मर्काएका छन् । उक्त गीत राजनराज सिवाकोटी र अन्जु पन्तको रहेको छ । भने राजनराजकै शब्द र सङ्गीत पनि रहेको छ । लन्डन सिने आर्इ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्म ह्याप्पी डेज प्रदर्शन मिति माघ १२ गते तोकिएको छ । निर्देशक...

मञ्जु केसी प्रियंका चोपडाको फिल्ममा अभिनेत्री छनोट

मञ्जु केसी प्रियंका चोपडाको फिल्ममा अभिनेत्री छनोट
काठमाडौं : बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्। फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र प्राविधिकहरु खोजी गरेकी थिइन्। अभिनेत्री चोपडाकाे पर्पल पिबल प्रोडक्सन ब्यानरमा तयार हुन लागेको फिल्म ‘पौवा’को लागि उनी छनाैट भएकी हुन् । विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी २७ वर्षीय मोडल मञ्जुले धुर्मुस सुन्तलीको हाँस्य सिरियल ‘मेरी बास्सै’मा समेत काम गरिसकेकी...