४ तस्बिरमा कामुक अवतार ट्रम्प पत्नी

४ तस्बिरमा कामुक अवतार ट्रम्प पत्नी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नीको कारण अहिले तनावमा छन् । ट्रम्प तनावमा हुनुको कारण हो पत्नीको हट फोटो सुट । हुन त मेलानिया ट्रम्पसँग बिहे गर्नु पहिले स्लोभेनियाका टप फेसन मोडेल हुन् । त्यसो हुनाले पनि उनको लागि हट फोटो सुट सामान्य हो । तर, ट्रम्प पारिवारिक दबाबमा परेको कारण पत्नीको हट तस्बिरले टाउको दुखाइको विषय बनेको हो । विदेशी सञ्चारमाध्यमरुले हलिउडको कलाकार भन्दा हट भन्दै समाचार सम्प्रेसण गरेपछि झनै...

भीआईपीकाे भाइटीका (फोटो फिचर)

भीआईपीकाे भाइटीका (फोटो फिचर)
काठमाडौं :  यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ । सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । भाइटीकाको अवसरमा शनिबार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न नेताहरुले टीकाग्रहण तथा लगाइदिएका छन्...

अभिनेत्री अरुणिमा लम्सालले पति छाडिन्

अभिनेत्री अरुणिमा लम्सालले पति छाडिन्
काठमाडौं : एकताका समयमा नेपाली फिल्म क्षेमा निकै रुचाइएका अभिनेत्री अरुणिमा लाम्साल पतिसंग अलग्गिएकी छिन् । अभिनेत्री लमसालले पति अमितसंगको १२ वर्षीय वैवाहिक सम्बन्धलाई तोडेकी छिन् । उनीहरू बिहे पश्चा अमेरिका बस्दै आएका छन् । लम्साल र अमितबाट एक छोरी छन् । उनहिरेको केही समय अगाडीबाट सम्बन्ध बिग्रिएको थियो । केही समय अगाडीबाट सम्बन्ध बिच्छेदको प्रक्रियामा रहेको थियो । उनीहरूको नेपालमा रहँदा देखिनै सम्बन्ध बिग्रिएको थियो । लम्साल र अमित अमेरिका...

मञ्जु केसी प्रियंका चोपडाको फिल्ममा अभिनेत्री छनोट

मञ्जु केसी प्रियंका चोपडाको फिल्ममा अभिनेत्री छनोट
काठमाडौं : बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्। फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र प्राविधिकहरु खोजी गरेकी थिइन्। अभिनेत्री चोपडाकाे पर्पल पिबल प्रोडक्सन ब्यानरमा तयार हुन लागेको फिल्म ‘पौवा’को लागि उनी छनाैट भएकी हुन् । विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी २७ वर्षीय मोडल मञ्जुले धुर्मुस सुन्तलीको हाँस्य सिरियल ‘मेरी बास्सै’मा समेत काम गरिसकेकी...

होलीमा पूर्वेली सुन्दरी

होलीमा पूर्वेली सुन्दरी
मोरङ बेलाबारीकी प्रश्ना गुरुङ अहिले प्लसटु सकेर शिक्षण पेशामा संग्लन छिन् । मोडलिङमा गहिरो रुची भएकी गुरुङ भबिष्यमा अभिनयमा आउने उनको सपना छ । त्यसो त उनी गीत पनि गाउँछिन् । लजालु स्वाभावकी गुरुङले जातिय पोशकको कपडा लगाएर धेरै मोडलिङ समेत गरेसकेकी छिन् । तस्बिर : सन्दीप राई/नयाँ पेज   ...