बैबाहिक बन्धनमा बाँधिए अनुष्का र विराट

    एजेन्सी: क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ । सोमबार राती विराट र अनुश्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका छन् । बिराट र अनुष्काले लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’ वैबाहिक कार्यक्रममा शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको थियो । बिहेका लागि...

विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिदै

विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिदै
मुम्बर्इ: भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र चर्चित अभिनेत्री अनुष्का शर्मा यही डिसेम्बरमा विवाह बन्धनमा बाँधिने खबर छ । विराटको दिल्लीमा रहेको घर र अनुष्काको मुम्बइमा रहेको घरमा विवाहको तयारी सुरु भइसकेको चर्चित भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ । दुवै घरमा निकै चहलपहल भएको समाचारमा जनाइएको छ । हालै अनुष्काले फेशन डिजाइनर सब्यसाचीसँग भेटेर बिहेको तयारीबारे कुरा गरेको हुन सक्ने बताइएको छ । सब्यसाची आफ्नो टिमसँग अनुष्काको घर गएका थिए...

नेपाली डान्सर सुशान्त खत्रीको नृत्यले रोइन् कट्रिना (भिडियो)

नेपाली डान्सर सुशान्त खत्रीको नृत्यले रोइन् कट्रिना (भिडियो)
एजेन्सी: सलमान खान र कट्रिना कैफ ‘टाइगर जिन्दा है’ फिल्ममा पाँच बर्षपछि सँगै देखिदैछन् । क्रिसमसको मौकामा रिलिज हुने यो फिल्मको ट्रेलर र गित दर्शकहरुले धेरै मन पराईसकेका छन् । अहिले सलमान र कट्रिना दुबै आफ्नो फिल्मको प्रचार(प्रसारमा व्यस्त छन्। अब्बास जफरले निर्देशन गरेका ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरमा रिलिज हुँदैछ। हालै सलमान र कट्रिना रियालिटी शो ‘डान्स च्याम्पियन्स’ मा पुगेका थिए । शोको बिचमा कैट्रिना धेरै भावुक (इमोशनल) बन्न पुगिन्...

सलमान र ऐश्वर्याको टक्कर

सलमान र ऐश्वर्याको टक्कर
मुम्बई: सलमान खान र ऐश्वर्या राय बच्चनका फ्यान दुबैलाई एकसाथ देख्न चाहन्छन् । यी दुबै एकै चलचित्रमा कहिले देखिने हुन्, यसको भने अहिले टुङ्गो छैन । तर यी दुबै एक अर्कोलाई टक्कर दिँदै एकसाथ भिड्ने भएका छन् । सन् २०१८को इदमा यी दुबैको चलचित्र बिच बक्सअफिसमा लडाइ हुने पक्क भएको छ । यही मिति रिलिजका लागि सलमानले चलचित्र ‘रेस ३’को सुटिङ सुरु गरिसकेका छन् । निर्माण युनिटले दिएको जानकारी अनुसार यो...

विराट र अनुष्काको लगन जुर्‍यो

विराट र अनुष्काको लगन जुर्‍यो
एजेन्सी, भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको अफेयर सम्बन्धी धेरै गसिप बने । कुनै समय दुईको प्रेम सम्बन्ध अन्त्यमा पुगेको पनि समाचार नआएको होेइन । गत वर्षको डिसेम्बरमा पनि यी दुईको विवाहको खबर बाहिरिएको थियो । त्यति बेला विराटले ट्वीटमा उक्त समाचार झुटो भएको बताएका थिए । तर, पछिल्लो केही दिन यता विराट र अनुष्काको बिहेको चर्चा चल्न थालेको छ । भारतीय अनलाइनका अनुसार यही वर्षको डिसेम्बरमा विवाह...

चर्चित बलिउड स्टार डेब्यु हुन नसकेको यी फिल्म

चर्चित बलिउड स्टार डेब्यु हुन नसकेको यी फिल्म
काठमाडौं ः बलिउडका केही यस्ता सुपरस्टार छन्, जो पहिला कुनै अर्काे फिल्मबाट डेब्यु गर्ने तयारीमा थिए । तर, कारणवश पहिला भनिएको फिल्ममा उनीहरू अटाएनन् । तीमध्ये केहीलाई कुरा भएपछि पनि बलिउडमा डेब्यु गर्न पाँच वर्ष नै लाग्यो । भारतीय अनलाइनले यसबारेमा एउटा रिपोर्ट तयार पारेको छ । त्यसमा ऐश्वर्या राय, करिना कपुर, सैफअली खान, प्रियंका चोपडा, साहिद कपुरलगायतका चर्चित स्टार डेब्यु हुन नसकेको फिल्मबारे उल्लेख छ । ऐश्वर्या राय–राजा हिन्दुस्तानी  पूर्वविश्व सुन्दरी ऐश्वर्या रायको डेब्यु...

प्रियंका चोपडाको फिल्ममा भोजपुरी स्टारसँग जेनिसा केसी

प्रियंका चोपडाको फिल्ममा भोजपुरी स्टारसँग जेनिसा केसी
काठमाडौं: लामो समय देखी नेपाली फिल्ममा देखा नपरेकी जेनिसा केसी अब भोजपुरी फिल्ममा देखिने भएकी छिन् । बलिउड चर्चित नायिका प्रियंका चोपडाले निर्माण गरेकी भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिने छिन् । यो फिल्ममा भोजपुरी स्टार रवि किसान , दिनेश लाल यादव र आम्रपाली दुबेको मुख्य भूमिका छ । हालैमा काशी अमरनाथको आइटम गीत सार्वजनिक भएको छ, जसमा नायिका जेनिशा र रवि फिचरिङ छ । उनी केही वर्षदेखि भारतमा बसेर बलिउड फिल्ममा प्रवेश...

सलमान खान र ज्याकलिन फर्नान्डेज नेपाल आउने

सलमान खान र ज्याकलिन फर्नान्डेज नेपाल आउने
काठमाडौं: बलिउडका चर्चित नायक सलमान खान, नायिका ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् । बलिउडका कलाकारहरलाई ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो । फागुन २६ गते शनिवार टुडिखेलमा हुने ‘दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने ओडीसीले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

धेरै चलेका बलिउडका १० फिल्म

धेरै चलेका बलिउडका १० फिल्म
काठमाडौं : भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम बजेट, औसत तथा नयाँ कलाकारका हुने गर्छन् । यस्ता फिल्म हलमा लागेको र उत्रिएको समेत थाहा हुँदैन । बलिउडमा केही त्यस्ता ठूला ब्यानर छन्, जसले सुपरहिट फिल्म दिएका छन् । ठूलामध्येको एउटा ब्यानर हो– यशराज फिल्म प्रोडक्सन । सो ब्यानरले सन् १९९५...

यी हुन् बलिउडका ९ फ्लप खान

यी हुन् बलिउडका ९ फ्लप खान
एजेन्सी, अहिले बअिउडमा हेर्ने हो भने खानहरुकै रजाइँ छ । ब्लकबस्टर सिनोमा उनै खानहरुको नाममा दरिएका छन् । एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेका छन् । आमिर खान, शाहरुख खान र सल्मान खानबाहेक अन्य खानहरु पनि बलिउडमा छन् । तर, गुमनाम जस्तै । खासै उनीहरूको नाम बलिउडमा बिकेनन् । यी हुन् बलिउमा जम्न नसकेका फ्लप खानहरु आयुव खान दिलीप कुमारका भतिजा आयुव खानले टिभी सिरियल उतरनबाट राम्रो नाम कमाए । तर, उनको...