निखिलकाे ‘पिँजडा ब्याक अगेन’ ट्रेलर सार्वजनिक

निखिलकाे ‘पिँजडा ब्याक अगेन’ ट्रेलर सार्वजनिक
काठमाडौं :   १९ वर्ष अघि निखिलले डेब्यु गरेको फिल्म ‘पिँजडा’ काे 'पिंजडा ब्याक अगेन' ट्रेलर सार्वजनिक भएकाे छ । आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर राजधानीमा सार्वजनिक भएको छ । फिल्मका अभिनेता निखिल उप्रेतीको एक्सनलाई बढी प्राथमिकता दिइएको छ । फिल्मका निर्देशक हिमाल केसीले १९ वर्ष अघि निखिलले डेब्यु गरेको फिल्म ‘पिँजडा’ र अहिलेको ‘पिँजडा ब्याक अगेन’को कथा फरक रहेको बताए । ‘पहिला पिँजडा जबरजस्ती बनाइएको थियो ।...

अनमोलको ‘कृ’ फिल्मको ट्रेलर सार्वजनिक (भिडियोसहित)

अनमोलको ‘कृ’ फिल्मको  ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं : अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै ‘कृ’को निर्माण समुहले ट्रेलर सार्वजनिक भएको हो। ‘कृ’मा अनमोलसँगै र नव नायिका अदिति बुढाथोकीको मुख्य भूमिकामा देखिएका छन ।यस्तै  सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेकाे छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भुवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र...

खुसी देखिइन् रिमा बिश्वकर्मा (भिडियाे)

खुसी देखिइन् रिमा बिश्वकर्मा  (भिडियाे)
काठमाडौं : प्रवासमा रहेर पनि नेपालि गीत संगीतमा सक्रीय भएर सांगीतिक फाटमा आफुलाई गायनमा कुशल बनाउदै आएका गायक ओम रोदनको नयाँ गीत ‘तिम्रै काखमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द संगै आशिष अविरललको संगीत रहेको छ भने यो गीतमा ओम लाई गायिका अन्जु पन्तले साथ् दिएकी छिन । यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादनगरेका हुन् । उत्सव दाहालको...

मिस तथा मिस्टर विश्वकर्माको उपाधि सोनिया र सिमान्तलाई

मिस तथा मिस्टर विश्वकर्माको  उपाधि सोनिया र सिमान्तलाई
काठमाडौं : जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७ को उपाधि सोनिया विश्वकर्मा तथा सिमान्त बराइलीले जितेका छन् । परिवर्तन इभेन्ट नेपालले आयोजनाको प्रतियोगितामा अायाेजना गरेकाे हाे ।  प्रतियोगितामा  फस्ट रसर्न अप तथा सेकेण्ड रनर्स अपको घोषणा नै गरिएन । प्रतियोगितमा निशा सुनारले फोटाजेनिक, बिनु विश्वकर्माले बेस्ट ड्रेस, शुसम्पन्न रसाइलीले ट्यालेन्ट, रेजिना विश्वकर्माले चार्मिङ, सरिता रामदामले स्किन, खुश्बु विश्वकर्माले स्माइल तथा सोनिया विश्वकर्माले मिस क्याटवाक तथा मिस पपुलरको शीर्षक उपाधि जित्न...

नारायण गोपालको २७ औँ स्मृतिमा दिवसमा सांगीतिक कार्यक्रम, यी हुन् उनका चर्चित गीत

नारायण गोपालको २७ औँ स्मृतिमा दिवसमा सांगीतिक कार्यक्रम, यी हुन् उनका चर्चित गीत
काठमाडौं : स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ  सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पु¥याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । झण्डै ५०० भन्दाबढी गीत गाएकामा...

नेपाललाई सार्क अवार्ड, कुन-कुन बिधामा पायो ?

नेपाललाई सार्क अवार्ड, कुन-कुन बिधामा पायो ?
काठमाडौँ :द सार्क फिल्म अवार्ड २०१७ को विजेता घोषणा भएको छ । द सार्क फिल्म फेस्टिवलले सार्वजनिक गरेको चौध विधाको तीन विधामा नेपालले पनि अवार्ड जितेको हो । उत्कृष्ट सम्पादकमा भुपेन्द्र अधिकारीले फिल्म ‘’ डाईङ्ग क्यान्डल’’बाट यो अवार्ड प्राप्त गरेका छन् भने उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘’कालो पोथी’’बाट जेसन कुँवरले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै, फिल्म ‘’कालो पोथी’’ले उत्कृष्ट फिल्म ओपनको अवार्ड पनि आफ्नो पोल्टामा राख्न सफल भएको छ । ‘’डाईङ्ग...

राजकुमार ह्यारी अमेरिकी अभिनेत्री मर्केलसँग विवाह गर्ने

राजकुमार ह्यारी अमेरिकी अभिनेत्री मर्केलसँग विवाह गर्ने
बीबीसी, बेलायतका राजकुमार ह्यारीले अमेरिकी नायिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भए को छ । राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी वसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्। राजकुमार ह्यारी र मार्कलले सन् २०१६ को जुलाई महिना देखि प्रेम सम्बन्धमा थिए । एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको...

‘अन्तराष्ट्रिय पप स्टार’ राजेश पायल राईलाई मिलापको सम्मान

‘अन्तराष्ट्रिय पप स्टार’ राजेश पायल राईलाई मिलापको सम्मान
काठमाडौं: चर्चित गायक एंव राई इज किङ राजेश पायल राई राजधानीमा सम्मानित भएका छन्। हालैमात्र अमेरिकामा राजेश पायल राईलाई ‘इन्टरनेशनल पप स्टार’को उपाधि  पाएका राई सम्मानीत भएका राजेशपायललाई त्यसै सन्दर्भमा मिलाप म्यागजिनले सम्मान गरेको हो। नेपाली गायनमा ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’को रुपमा ख्याती कमाइसकेका राजेशपायललाई अमेरिकाको रोचेस्टर सिटीले सम्मान गर्दै ‘अन्तराष्ट्रिय पप गायक’ को उपाधि मात्र दिएन कि राजेशपायलको नाममा प्रत्यृेक ५ नोभेम्बर ५ लाई ‘राई इज किङ’ को नाममा फेस्टिवल...

‘अन्तराष्ट्रिय पप स्टार’ राजेश पायल राई नेपालमा पनि सम्मानित

‘अन्तराष्ट्रिय पप स्टार’ राजेश पायल राई नेपालमा पनि सम्मानित
अमेरिकाका रोचेस्टर सिटीमा ‘अन्र्तराष्ट्रिय पप स्टार’ उपाधि पाएका गायक राजेश पायल राईलाई नेपालमा पनि सम्मान गरिएको छ । सेवा रेकर्डिङ स्टुडियोको आयोजनामा यसै साता गायक राईलाई संगीतकर्मीहरुले सयुक्त रुपमा सम्मान गरेका छन् । अमेरिकामा अवस्थित रोजेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा। केर्डिक एल अलेक्जन्डरले राईलाई ‘इन्टरनेशनल पपस्टार’को उपाधि दिंदै सम्मान प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा लगायतका कलाकारले...

गीतबाट प्रचण्ड बाबुरामलाई रुवाएका जनगायक खुशीराम अस्ताए (भिडियोसहित)

गीतबाट प्रचण्ड बाबुरामलाई रुवाएका जनगायक खुशीराम अस्ताए (भिडियोसहित)
काठमाडौं: प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, गायक तथा पूर्वसांसद खुसीराम पाख्रिन हृदयघात भएर मृत्यु भएको छ । गत आइतबार हृदयाघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलि सभामा सहभागी हुने क्रममा अचेत भएर ढलेका उनको उपचारका क्रममा निधन भएको हो। समाजका तल्लो वर्गका दुःखपीडा समेटेर यी र यस्तै कयौँ गीतसंगीत रचना गरेका खुसीराम पाख्रिनको मंगलबार यस्ताएका छन् ।श्रद्धाञ्जलिसभामा दुईवटा गीत गाएका पाख्रिन...