नम्रताका थरिथरिका फ्यान

नम्रताका थरिथरिका फ्यान
उने जेठ १२ गते दिनेश राउत निर्देशित चलचित्र ‘पर्व’ रिलिजको तयारीमा छ । यसअघि प्रायः प्रेम कथा भएका चलचित्रमा अभिनय गरेकी नायिका नम्रता श्रेष्ठ यस फिल्ममा फरक भूमिकामा देखिन लागेकी छिन् । ‘सानो संसार’बाट चलचित्र यात्रा थालनी गरेकी उनले अहिलेसम्म ‘फस्र्ट लभ’, ‘मिस यु‘, ‘छड्के’, ‘मौन’, ‘मेघा’, ‘नोभेम्बर रेन’, ‘अर्धकट्टी’, ‘क्लासिक’, ‘होमवर्क’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । नेपालका चलेका नायिकाको सूचीमा अग्रपंक्तिमा आउने नम्रताका डाइहार्ड फ्यान पनि उत्तिकै छन् ।...