पतिले पेन्टी र ब्रा गलत तरिकाले धोएको निहुँमा डिभोर्स

पतिले पेन्टी र ब्रा गलत तरिकाले धोएको निहुँमा डिभोर्स
एजेन्सी: एक अनौठो घटना सार्वजनिक भएको छ, जुन थाहा पाउँदा आश्चर्य मान्नुको विकल्प हुने छैन । एक जना व्यक्तिले जिउका भित्री वस्त्रसँग के त्यस्तो गर्दा रहेछन् की पत्नीले उनीसँग डिभोर्स नै गर्ने फैसला गरिन् । समाचार अनुसार अन्डरवेयरलाई गलत तरिकाले धोएको निहुँलाई लिएर विवाद यति बढ्यो कि मामिला डिभोर्ससम्म पुग्यो ।घटना...

सेलिब्रेटी खसी गेरीको मृत्यु, ३० हजारभन्दा बढीले शोक व्यक्त

सेलिब्रेटी खसी गेरीको मृत्यु, ३० हजारभन्दा बढीले शोक व्यक्त
एजेन्सी: अष्ट्रेलिया सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि गेरी नाम रही सेलिब्रेटी बनेको एक खसीको निधन हुँदा सामाजिक सञ्जालमा खसीसँग जोडिएका र उसको अभिनयबाट प्रभावित लाखौं मानिस दुःखित भएका छन् । उक्त खशी गेरीले सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि जरिवाना सुनाइएको थियो । खसीलाई जरिवाना भएपछि सिड्नीवासीले उसको जरिवाना तिर्न चन्दा संकलन गरेका थिए । स्ट्यान्डअप कमेडीयन जिम्बोले सँग गेरीले एक कार्टुन इमु बियरसँग साटेर ल्याएको गेरीसँगको यात्राका भिडियो...

यी युवकले बनाए यसरी पेटलाई बनाए खुत्रुके, पेटभित्र ७२ वटा सिक्का

यी युवकले बनाए यसरी पेटलाई बनाए खुत्रुके, पेटभित्र ७२ वटा सिक्का
एजेन्सी: के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ रु सक्दो रहेछ त १ भारतमा एकजना व्यक्तिको पेटबाट ७२ वटा सिक्का फेला परेपछि यस्तो रहस्योद्घाटन भएको छ । भारतको महाराष्ट्रस्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो । त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए । अस्पतालमा गएर डाक्टरहरुले उनको पेटको एक्सरे गरी जाँच गर्दा पेटभित्र असामान्य रुपमा धातुजन्य पदार्थहरु रहेको पत्ता लगाए । त्यसपछि उनको पेटको शल्यक्रिया गरी...

मिस कण्डम प्रतियोगिता

मिस कण्डम प्रतियोगिता
एजेन्सी:विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स दिवस मनाइन्छ । यस अवसरमा जागरुकताका लागि दुनियाभर नै विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । तर यी कार्यक्रमहरु मध्ये सबैभन्दा अनौठो मध्येको एक चाहीँ थाइल्याण्डमा आयोजना हुन्छ । एड्स दिवसको अवसरमा थाइल्याण्डमा आयोजना हुने उक्त कार्यक्रम त्यहाँको सबैभन्दा चर्चित सेलिब्रेसन पनि हो । वास्तवमा एड्स दिवसको अवसरमा थाइल्याण्डमा हरेक वर्ष मिस कण्डम प्रतियोगिता हुन्छ ।यस अवसरमा त्यहाँ सुन्दरीहरुबीच कण्डमलाई बेलुनजस्तै गरी फुलाउने प्रतियोगिता हुन्छ । सुरक्षित...

न्यायाधीशकै अगाडि विष पिएर आत्महत्या

न्यायाधीशकै अगाडि विष पिएर आत्महत्या
एजेन्सी: हेगस्थित युद्धअपराध सम्बन्धी राष्ट्रसंघीय अदालतमा न्यायाधीशकै अगाडि एकजना युद्धअपराधका अभियुक्तले विष पिएर आत्महत्या गरेका छन् । युद्धअपराधको आरोपमा हेगस्थित अदालतमा उपस्थित गराइएका बोस्नियाली क्रोएसियन सेनाका तत्कालीन कमान्डर स्लोबोडन प्रालजकले आफूविरुद्धको मुद्दामा न्यायाधीशले फैसला सुनाइरहँदा न्यायाधीशकै अगाडि विष पिएका हुन् । जब न्यायाधीशले फैसला सुनाइरहेका थिए, तब प्रालजकले घटघटी विष पिए ।बोस्नियाली मुस्लिममाथि अत्याचारको मामिलामा उनीमाथि २० वर्षको जेल सजाय भएको थियो र त्यसविरुद्ध उनले राष्ट्रसंघमा अपिल गरेका थिए । सन् १९९० मा...

यी महिला हुन् जसले १० हजार जनासँग सेक्स गरेकी छिन्

यी महिला हुन् जसले १० हजार जनासँग सेक्स गरेकी छिन्
(एजेन्सी):अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा गरिएको खुलासाका कारण चर्चामा आएकी हुन् । पेशाले यौनकर्मी रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौनपेशामा रहँदा पछिल्लो १५ वर्षमा आफुले हासिल गरेका अनुभवलाई सँगालेकी छिन् । उनले यस किताबमा एक सफल यौनकर्मी बन्ने टिप्सहरु पनि प्रस्तुत गरेकी छिन् । किताबमा उनले आफुले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरेकी छिन् । आफुमाथि सामुहिक बलात्कार भएसँगै उनले...

चन्द्रमामा बच्चा पाउने चाहना अब पूरा हुँदैछ

चन्द्रमामा बच्चा पाउने चाहना अब पूरा हुँदैछ
एजेन्सी: विज्ञान जगतमा हरेक दिन केही न केही नयाँ कुराको आविष्कार भैरहेको हुन्छ । यसपटक वैज्ञानिकहरुले यस्तो विषय आविष्कार गरेका छन् जसले मानव इतिहास र सभ्यतामा नयाँ मोड खडा गरिदिनेछ । वैज्ञानिकहरुले चन्द्रमामा बच्चा जन्माउने नयाँ योजना तय गरेका छन् । चन्द्रमामा समेत मानिसको शुक्रकिट संग्रह गरी चन्द्रमामै बच्चा पैदा गर्ने योजना उनीहरुको छ । यहीँ क्रममा जापानी वैज्ञानिकहरुले अन्तरीक्षको वातावरणका संग्रहित गरिएको मुसाको शुक्रकिटबाट स्वस्थ मुसा पैदा गर्न सफल भएका छन्...

यी हुन् संसारकै खतरनाक मानिस

यी हुन् संसारकै खतरनाक मानिस
एजेन्सी: अमेरिकन नागरिकलाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् । बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका हतियार छन् । हतियार भण्डारसँगै उनीसँग ६ वटा शूटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् । हालै एक न्यूज एजेन्सीलाई...

यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर जोयस तादियो

यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर जोयस तादियो
मनिला(एजेन्सी) : फिलिपिन्सकी जोयस तादिओ पुरुष साथीले चालक बन्ने सुझाबपछि टक्सीचालक बनिन् । उनको साथिको कमाइका कारण उनी यस क्षेत्रमा आकर्षित भइन् । लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गरेकी उनी रातदिनको दौडले उनलाई भ्याइनभ्याई भयो । फुर्सदै नमिले पनि उनको जीवनशैली नै अस्तव्यस्त हुनथाल्यो । मनोविज्ञानमा स्नातक गरेकी उनले करिअर परिवर्तन गर्ने निधो गरिन् । उनको करिअरले युटर्न मोड लियो । अन्ततः उनले पार्ट टाइम ट्याक्सीचालक बनिन् । बाँकी समय भने...

मलद्वारभित्र राखेको १ किलो सुन भेटियो !

मलद्वारभित्र राखेको १ किलो सुन भेटियो !
एजेन्सी : तस्करहरुका काइदा अनेक हुन्छन् । हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेछन् ।घटना श्रीलंकाको हो । हालै एक श्रीलंकाली पुरुषलाई पुलिसले कोलम्बो एयरपोर्टमा पक्राउ गर्यो । एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ । ४५ वर्षका ती पुरुष भारतका लागि उड्दै थिए । जब उनी निकै अप्ठेरो गरी हिँडिरहेको अधिकारीहरुले देखे तब उनीमाथि शंका...