अशक्त मजदुरको घर बनाउन जुटे पत्रकार र मजदुर

अशक्त मजदुरको घर बनाउन जुटे पत्रकार र मजदुर
धरान : मेरुदण्ड भाचिएर थलिएका मजदुर पुण्य प्याकु्रेलको घर निर्माणका लागि धरानका मजदुर नेता तथा पत्रकाररुले अभियान थालेका छन् । धरान १५ स्थित महादेव चोक निवासी ३४ वर्षिय प्याकु्रेलका लागि भान्छा कोठा, शौचालय तथा दुईवटा कोठा सहितको घर निर्माणका लागि अभियान थालेका हुन् । २९ महिना अघि सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएर जिवनमरणको दोसाधमा रहेका प्याकु्रेल आफन्तकोमा आश्रय लिएर बसेका छन् श्रीमती, एक छोरी र एक छोरा रहेका उनको कम्मरमुनीको भाग...

जितेको ५० हजार पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई दिने मेरिनाको घोषणा

जितेको ५० हजार पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई दिने मेरिनाको घोषणा
काठमाडौँ : ‘मिस नेशनल आईकन–२०१७’की सेकेण्ड रनरअप मेरिना तुम्सा लिम्बूले आफूले प्राप्त गरेकी पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई दिने घोषणा गरेकी छिन् । २१ वर्षीया मेरिनाले शनिवार राजधानीमा आयोजित प्रथम ‘मिस नेशनल आईकन’मा सेकेण्ड रनरअपको ताजसहित जितेको ५० हजार नगद केन्द्रलाई दिने घोषणा गरेकी हुन् । उक्त पुरस्कार रकम धरान–४ स्थित छाताचोकमा रहेको अपांग पुर्नस्थापना केन्द्रलाई प्रदान गर्ने छिन् । उनले आफ्नो खुसी अरूलाई बाड्न लागेकी...

कस्तुरी र सजना बनिन् फेवा आइडल

कस्तुरी र सजना बनिन् फेवा आइडल
केराबारी : शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको फेवा सेकेण्डरी बोर्डिङ स्कुलले विद्यालयको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल जेपी मल्लले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयको शैक्षिक, भौतिक, सांस्कृतिक, पक्षमा अनवरत रूपमा सहयोग गर्न शेयर सदस्य,शिक्षक बुद्धिजीवी अभिभावकहरुलाई धन्यवाद व्यतm गरे । गुणस्तरीय शिक्षा फेवाको प्रतिबद्धता भन्ने नाराका साथ २२ वर्षअघि सानो कटेरोमा ६० जना विद्यार्थीहरुवाट सुरु विद्यालय...

‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन बेलबारीका युवाकाे रचानात्मक काम (फाेटाेफिचर)

‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन बेलबारीका युवाकाे रचानात्मक काम (फाेटाेफिचर)
केराबारी : सकारात्मक सोचको जादु ती व्यतिmहरुमा मात्र पाइन्छ जसले कुनै पनि कामलाई निस्स्वार्थ दृष्टिकोणले हेर्ने गर्दछ । इच्छा शक्ति भए जहाँ जस्तो सुकै अवस्थामा पनि समाज राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै मोरङको बेलवारीमा रहेका केही युवाहरूले बुधवार विभिन्न व्यक्तिहरूको सहयोगमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन प्रत्यक्ष चित्रकला एवं हस्ताक्षर अभियान सम्पन्न गरेका छन् । मोरङको बेलवारीमा रहेका केही स्थानीय युवाहरूले राष्ट्र र राष्ट्रियतालाई शिरमा...

घर बनाउन पाए हुन्थ्यो

घर बनाउन पाए हुन्थ्यो
धरान: धरानको केटु फेन्सी पसलमा सेल्स मजदुरी गर्ने पुण्य प्याकुरेल काम सकेर धरान १५, महादेव चोक स्थित घर फर्कने क्रममा उनी चढेको टेम्पोलाई बसले ठक्कर दियो । अन्य यात्रुहरु भन्दा उनी गम्भीर घाइते हुन पुगे । अन्य यात्रुहरु उपचारपछि सामान्य जीवनमा फर्किए तर प्याकुरेलको मेरुदण्ड (स्पाइनल कर्ड) भाचिएकाले उनी २९ महिनादेखि ओछ्यानमा सुतेरै महिनाहरू विताईरहेका छन् । प्याकुरेलको छाती मुनिको भाग चल्दैन, दिशा पिशाव समेत ओछ्यानमै हुन्छ, खुट्टा बिस्तारै सुक्न थालेको...

रुकुममा जीप दुर्घटना, नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

रुकुममा जीप दुर्घटना, नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु
रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पती नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो । मुत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाही, सुदन श्रेष्ठ,...

जब मेयर शाक्य मतदाता नउठ्दै सुनार बस्ती पुगे…

जब मेयर शाक्य मतदाता नउठ्दै सुनार बस्ती पुगे…
काठमाडौं: शुक्रवार बिहानै आफ्ना जनप्रतिनिधिलाई घर–आगनमा देख्दा काठमाडौंका सुनार बासिन्दा छक्क मात्रै परेनन् उत्साहित पनि देखिए । उनी थिए काठमाडौं महानगरपलिकाका मेयर विध्यसुन्दर शाक्य । सुनार बस्तीले यसरी भोटदिएर जिताएपछि पहिलो पटक आफ्नो घर आगनमा देखेको थिए आफ्नो प्रतिनिधि । यी बस्तीले उम्मेदवारलाई भोट दिए कुनैलाई त देख्न सम्म नपाएको गुनासो पनि छन् । पार्टीको चुनाव चिन्हकै भरमा भोट दिए । जिताए । भोट दिएर जिताएपछि अर्को चुनावसम्म देख्नै नपाएको पनि...

किरात राई पत्रकार संघद्वारा पत्रकार छाङ्छालाई ४६ हजार सहयोग

किरात राई पत्रकार संघद्वारा पत्रकार छाङ्छालाई ४६ हजार सहयोग
काठमाडौं : किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईलाई ४६ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।  किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संकलित रुपैयाँ काठमाडौंको डिल्लीबजारमा रहेको छहरा साप्ताहिक कार्यालयमा पुगेर वरिष्ठ पत्रकार राईलाई हस्तान्तरण गरेको हो । स्वास्थोपचारका लागि आर्थिक सहयोग ग्रहण गर्दै पत्रकार राईले किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति र सहयोगीको परोपकारी कामको सराहना गरेका थिए । उनले...

कुमाल बस्तीमा निर्वाचनको चहलपहल अझै देखिएन

कुमाल बस्तीमा निर्वाचनको चहलपहल अझै देखिएन
पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन । आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न कुमाल बस्तीको गाउँमा अहिलेसम्म दलहरू नगएकाले त्यहाँका बासिन्दा बेखर जस्तै भएका हुन् । मतदाता शिक्षाका लागि कोही पनि गाउँमा नआएको उनीहरू बताउँछन् ।  “घरमा बिजुली छैन, रेडियो, टिभी पनि छैन हामीलाई चुनाव कहिले हो भन्ने थाहा नै भएन”, घोरबन्दाकी ४० वर्षीया ज्ञानीसरा कुमालले गुनासो गर्दै भने...

वाम गठबन्धनलाई जिताउन धरानका महिलाहरू जुर्मुराए

वाम गठबन्धनलाई जिताउन धरानका महिलाहरू जुर्मुराए
धरान : वाम गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले जिताउन अनेम संघआवद्ध महिलाहरू जुर्मुराएका छन् । निर्वाचन क्षेत्र नं १ को महिला उपसमितिले बिहीबार महिलाहरूको भेला आयोजना गरी वडा र टोलहरुमा महिलाहरू सक्रिय गराउने निर्णय गरेको हाे। बाम गठबन्धनको चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रत्येक वार्डमा ९ जनाको समन्वयकारी भूमिका हुने गरी क्षेत्र नं १ को २७ वडामा कुल २ सय ४३ जनाको नाम भेलाले चयन गरेको छ । भेलाले आगामी प्रतिनिधि र प्रदेश सभा...