लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ आत्मकथा बजारमा

लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ आत्मकथा बजारमा
काठमाडौं: पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा आएको छ । लालबाबु पण्डित नेकपा (एमाले)का नेता हुन् । उनी सामान्य प्रशासन मन्त्री भएपछि ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने कुरा उठाएसँगै चर्चामा आएका थिए । यसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका भिस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो...

नेल्सन मण्डेलाको नयाँ संस्मरण सार्वजनिक

नेल्सन मण्डेलाको नयाँ संस्मरण सार्वजनिक
काठमाडौं (एजेन्सी) : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आत्मवृत्तान्त ‘लंगवाक टु फ्रिडम’को नयाँ संस्मरण जोहानेस्वर्गमा सार्वजनिक भएको छ। ‘डेयर नट लिंगर’ नामक यो पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्रीहरु समावेश छन्। विरामी हुनुअघि उनले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए। मण्डेलाले पूरा गर्न नसकेको किताबको हस्तलिखित मस्यौदालाई दक्षिण अफ्रिकाका सफल उपन्यासकार...

नवराज पराजुलीलार्इ पद्मश्री साहित्य पुरस्कार

नवराज पराजुलीलार्इ पद्मश्री साहित्य पुरस्कार
काठमाडौँ : कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएकाे छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई  कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि बिहिबार प्रदान गरिएको हाे । त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पु¥याएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । दुवै पुरस्कार र सम्मानका साथ रु दुई लाख तथा प्रशंसापत्र छन् । प्रतिष्ठानका अध्यक्ष जीवा...

सङ्ग्रौला सङ्ग्रह : एक फुटकर संस्मरण

सङ्ग्रौला सङ्ग्रह : एक फुटकर संस्मरण
निबन्ध १. पिंढीमा सकरौला मेरो थालमा खगेन्द्र सङ्ग्रौला त्यसरी आएनन्, जसरी पण्डितश्री देवकोटा वा कोइरालाश्री मोहन आए । कुनै प्राध्यापक–डाक्टरको उपाधियुक्त सरकारी पन्युँले पस्किएको खान्की थिएनन् उनी मेरा लागि । त्यस्तो किन थिएनन् ? किनभने यिनले बलभद्र कुँवरको ‘वीरगाथा’लाई सिलोकबन्दी पनि गरेनन्, ‘एकताका प्रतीक’को राजगाथामा पाइन पनि भरेनन् । यिनले त सार्कीहरूका श्रमकथा र नाङ्ले पसलेका सङ्घर्ष–कथा लेख्दै हिंडेका रहेछन् । जब म बच्चै थिएँ, मेरा लागि सत्ताले किताबका स्कुले पानामा चाँदनी शाहका...

अल्झिएको एक ढिक्का आँसु

अल्झिएको एक ढिक्का आँसु
कसैले सोध्यो भनेके होला भयको दर्शन ? भयको मनोबिज्ञान ? भयको सीमा ? ठाडै भनिदिन्छुथाहा छैन ।किन निभय मात्र भय हो मेरा लागि । केवल त्रास । केवल अनिश्चितता । केवल त्रासद शन्नाटा । मैले भोगेको त्यही हो । गुड्दै गरेको मोटरसाइकल एकाएक अनकन्ट््रोल हुन्छ अनि पछारिन्छ । अघि पछिका पनि उसै गरी धरमरिन्छन् अनि भकाभक ढल्छन् । त्यसपछि शुरु हुन्छ शन्नाटा साथै भयको एकछत्र राज । केही सेकेन्डमै भयले यसरी छोप्छ कि म ढुन्मुनिदै समाउन...

उभौली लाग्नेछ

उभौली लाग्नेछ
मेरो शिरमाथि उदाएको सूर्य एक स्वर्णिम बिहानी लिएर आदिवासी बस्ती हुँदै चोइटिएर बचेको एक टुक्रा समय ब्युझाउन आइपुगेको छ वसन्तले वैशाखलाई हुर्काएर जेठलाई काखी च्यापेको बेला सभ्यताको उदंगम, यो भूमिमा मुलवासी लवजमा साकेला शिली नाचौन सोइ सोई ला हो, सोई सोई ला यो उभौलीमा कर्याङ्कुरुङ्को खुट्टामा बाँधेर विभेद विरोधी आवाजहरू उभो धकेलेको छु आशा छ सर्वमान्य चोमोलोङमा गुराँसको थुङ्गासँगै सच्चा नायक पठाउनेछ हेङखमा रोपिनेछन् समावेशी आवाजहरू निनाम्माले चुहाउनेछ खुसीको आँसु अनि यो देशले आँखा अगाडि पाउनेछ आफ्नो सफा चित्र पहिचानी ढोल र झ्याम्टाबाट निस्किनेछ खदिलो अस्तित्व बाचेको धुनहरु फुल्नेछ निष्फिक्री थोम्पाबुङ लिम्चिङबुङ बिना...