लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ आत्मकथा बजारमा

लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ आत्मकथा बजारमा
काठमाडौं: पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा आएको छ । लालबाबु पण्डित नेकपा (एमाले)का नेता हुन् । उनी सामान्य प्रशासन मन्त्री भएपछि ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने कुरा उठाएसँगै चर्चामा आएका थिए । यसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका भिस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो...

नेल्सन मण्डेलाको नयाँ संस्मरण सार्वजनिक

नेल्सन मण्डेलाको नयाँ संस्मरण सार्वजनिक
काठमाडौं (एजेन्सी) : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आत्मवृत्तान्त ‘लंगवाक टु फ्रिडम’को नयाँ संस्मरण जोहानेस्वर्गमा सार्वजनिक भएको छ। ‘डेयर नट लिंगर’ नामक यो पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्रीहरु समावेश छन्। विरामी हुनुअघि उनले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए। मण्डेलाले पूरा गर्न नसकेको किताबको हस्तलिखित मस्यौदालाई दक्षिण अफ्रिकाका सफल उपन्यासकार...