नेल्सन मण्डेलाको नयाँ संस्मरण सार्वजनिक

नेल्सन मण्डेलाको नयाँ संस्मरण सार्वजनिक
काठमाडौं (एजेन्सी) : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आत्मवृत्तान्त ‘लंगवाक टु फ्रिडम’को नयाँ संस्मरण जोहानेस्वर्गमा सार्वजनिक भएको छ। ‘डेयर नट लिंगर’ नामक यो पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्रीहरु समावेश छन्। विरामी हुनुअघि उनले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए। मण्डेलाले पूरा गर्न नसकेको किताबको हस्तलिखित मस्यौदालाई दक्षिण अफ्रिकाका सफल उपन्यासकार...

नवराज पराजुलीलार्इ पद्मश्री साहित्य पुरस्कार

नवराज पराजुलीलार्इ पद्मश्री साहित्य पुरस्कार
काठमाडौँ : कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएकाे छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई  कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि बिहिबार प्रदान गरिएको हाे । त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पु¥याएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । दुवै पुरस्कार र सम्मानका साथ रु दुई लाख तथा प्रशंसापत्र छन् । प्रतिष्ठानका अध्यक्ष जीवा...