महिनावारीमा किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?

महिनावारीमा किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?
काठमाडौँ: महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो। तर, महिनावारी हुूदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो। उमेर...

कपाल झर्न नदिन के खाने-के नखाने ?

कपाल झर्न नदिन के खाने-के नखाने ?
एजेन्सी: कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । जिंक जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ...

निरन्तर टाउको दुख्छ, ख्याल गर्नुहोस् व्रेन ट्युमरको संकेत हुन सक्छ ?

निरन्तर टाउको दुख्छ,  ख्याल गर्नुहोस् व्रेन ट्युमरको संकेत हुन सक्छ ?
एजेन्सी: पछिल्लो समय आम नेपालीमा ब्रेन ट्युमर सामान्य जस्तै बनिरहेको छ । ब्रेन ट्युमरको बिरामी बढ्दै गएकोले यस संग सम्बन्धित चिकित्सक र अस्पतालहरुले पनि ब्रेन ट्युमरको बारेमा सचेत हुनु पर्ने सुझाव दिन थालेका छन् । भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्रेन ट्युमरको लक्षणको पहिचान गरि समय मै रोग पहिचान गरेर उपचार गरे निको हुने भएकाले सचेत रहन तर्फ औल्याएको छ । टाउको दुखिरहने आँखाको दृष्टिमा परिवर्तन हुने नाकले गन्ध...

जडिबुटीबाटै सम्भव छ, क्यान्सर जस्ता घातक रोगको उपचार

जडिबुटीबाटै सम्भव छ, क्यान्सर जस्ता घातक रोगको उपचार
ललितपुर: काठमाडौंको कलंकी बस्दै आउनुभएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित थिए । चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए । तर निको भएन । फेरि पलायो । चिकित्सकहरुले तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै उनको पिसाब थैलीमा झोला झुण्डाइदिए र अब निको नहुने घोषणा पनि गरिदिए । त्यसपछि भने उनले आयुर्वेदिक उपचारको खोजीमा लागे । गत वर्षको साउनमा उनि ललितपुरको...

एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू ठगिए

एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू ठगिए
काठमाडौ: एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन्। बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन्। नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गरे। उनले भने, “ठगिने नेपाली विद्यार्थीको लामो सूची...

खाली पेटमा यी खाने कुरा खाएमा विष बराबर हुन्छ

खाली पेटमा यी खाने कुरा खाएमा विष बराबर हुन्छ
एजेन्सी: हामि धेरै जसोको बानि बिहान खालि पेटमा चिया अथवा अरु जे खाने कुरा पायो त्यहि खाने हुन्छन् ।विहान बेडमै चिया पिउने हुन्छ । जसले हाम्रो जीवनलाई दिनहुँ अस्वस्थ बनाइरहेका हुन्छन्। हामि सबैलाई थाहा नहुन पनि सक्छ कि कुनै खाना खाली पेटमा खादा विष सेवन गरे जस्तै हुन्छ । हाम्रो शरीरलाई त्यस्तो खाने कुराले नाजुक बानाइ दिन्छन्। यी खाने कुरा कहिले पनि खालि पेटमा नाखानुहोला जुन तल दिएका छन्। चियारकफी स् हामि...

एमबीबीएसको प्रवेश परीक्षा रद्द

एमबीबीएसको प्रवेश परीक्षा रद्द
काठमाडौ: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले गत असोज २८ गतको एमबीबीएसको प्रवेश परीक्षा रद्द गरेको छ ।आईओएमले आइतबार बेलुकी सूचना जारी गरी परीक्षा रद्द गरेको जानकारी दिएको हो । सूचनामा आईओएमले त्रि।वी। कार्यकारी परिषद्को वैठकले दिएको निर्देशनको आधारमा परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ । साथै प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने आईओएमले जनाएको छ । आईओएमले गत असोज २८ गते लिएको एमबीबीएसको प्रवेश परीक्षामा...

हृदयाघात कसरी हुन्छ ? यस्तो छ बच्ने उपाय

हृदयाघात कसरी हुन्छ ? यस्तो छ बच्ने उपाय
काठमाडौं: कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ । तर, अत्यन्तै डरलाग्दो अवस्था त्यो बेला उत्पन्न हुन्छ, जब अचानक रक्तसञ्चारमा अवरोध भएर मुटुभित्र रसायनको अस्थिरता हुन्छ । यसले मुटुको चालमा परिवर्तन ल्याउँछ । यसलाई एरिद्मिया भनिन्छ । यसले...

यी हुन् हर्टअट्याक हुने ८ कारण (१५ जोगिने तरिकासहित)

यी हुन् हर्टअट्याक हुने ८ कारण (१५ जोगिने तरिकासहित)
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल...

हिस्टेरिया किन महिलालाई बढी हुन्छ ?

हिस्टेरिया किन महिलालाई  बढी हुन्छ ?
एजेन्सी:अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला...