हङकङको राजनीति

हङकङको राजनीति
सरकार र राज्य ब्यवस्था विकासको उच्चतम नमुना हङकङ नेपालीहरूको विगत डेढ दशक यता सपनाको एक शहर बन्दै आएको छ । हङकङमा ब्रिटिस गोरखाहरूको साइनो र सम्बन्धबाट पुगेका हजारौँ नेपाली छन् । हङकङको झिलिमिली सबैले नजिकबाट देखे पनि हङकङ कसरी चलिरहेको छ भन्ने विषयमा धेरै बेखबर छन् । कसरी चलिरहेको छ त हङकङ ? यो आलेखमा यसको उत्तर खोजिएको छः हङकङसँग नेपालको जनस्तरको सम्बन्ध छ । भारत पछि सम्भवतः नेपालीहरूको बढी आउजाउ रहेको...

‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी

‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी
हङकङ: हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोट साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। रेगिनाले हङकङ सुरक्षा उपप्रमुखबाट यहाँको प्रजातन्त्र पक्षधर समूहले गरेको जनआन्दोलनपछि आफ्नो पदबाट राजीनामा दिएका थिए। हङकङका कट्टरपन्थी नेता लिउङ चुन यिङले गत हप्ता सहरको प्रमुख कार्यकारीका लागि निर्वाचन नलड्ने बताएपछि रिक्त उक्त पदमा न्यु पिपुल्स पार्टीका तर्फबाट उनले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। लिउङले...

महाबीर पुनको सहयोगार्थ हङकङमा ‘गोर्खा साँझ’ गरिने

महाबीर पुनको सहयोगार्थ हङकङमा ‘गोर्खा साँझ’ गरिने
हङकङ : भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङकाे अायाेजनमा २८ मेमा ‘भारतीय गोर्खा भूपू साँझ-२०१७’ आयोजना हुने भएको छ । युनलोङ थिएटरमा हुने कार्यक्रमबाट संकलित केही रकम महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिनेछ । साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट बहुचर्चित कलाकारदेखि नवप्रतिभा कलाकरहरुलाई आमन्त्रण गरिएको छ।चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, दोहोरी गायिका शर्मिला गुरुङ, गजल तथा आधुनिक गायक शिव परियार, लोक तथा आधुनिक गायिका शान्ति गुरुङ, सरला राई, सुजन...