राजेशपायल राईसँग हङकङ संवाद

राजेशपायल राईसँग हङकङ संवाद
अक्षम्य गल्तीमा पनि माया पाएका राजेशपायल भन्छन्, 'हङकङवासीको माया नै मिठो' व्यास्त गायक राजेशपायल राई विहिबार झनैं व्यास्त थिए । म पायल विनाको राजेश राईले नयाँ पेजका लागि कुरा गरौं भनेपछि उनको उत्तर आयो, ‘टेकमा छुु, एक घन्टापछि गरौं न ।’ कुनै गीतको रेकर्डिमा रहेछन् राजेश । मैले २ घन्टापछि सम्पर्क गर्दा उनी बागबजार पुगीसकेका रहेछन् । साथीभाइसँग साँझको जमघटमा थिए, उनी । अन्तरवार्ता गर्ने मुड र वाताबरणमा थिएनन् उनी ।...

‘समृद्ध हङकङको पहिलो हिस्सेदार गोर्खाली’

‘समृद्ध हङकङको पहिलो हिस्सेदार गोर्खाली’
गैरआवासीय नेपाली संघ(एनआरएनए), हङकङका अध्यक्ष ललित आङबुहाङ सुब्बा हङकङ–नेपाल सामाजिक आन्दोलन अभियानका अगुवा हुन् । १९९७ सालदेखि हङकङमा बसेर सामाजिक अभियान र आन्दोलनसँगै एनआरएनए अभियानमा सक्रिय छन्, उनी । हङकङमा लामो समयदेखी छन् । तर, उनको बोली ठ्याक्कै ताप्लेजुङ्गे लिम्बुको जस्तै छ । स्वाभाव, शैली र व्यवाहार पनि कञ्चनजङघा जस्तै कञ्चन । लिम्बु बस्तीको सुगन्ध ठ्याक्कै आउँछ उनको बोलीमा । नेपाली माटोको सुगन्ध आउँछ उनको शैलीमा । उनी केही समय...